ज न प १ कैलाश पिमी सहयोग संस्था

  • Home
  • Nepal
  • Bajhang
  • ज न प १ कैलाश पिमी सहयोग संस्था

ज न प १ कैलाश पिमी सहयोग संस्था Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ज न प १ कैलाश पिमी सहयोग संस्था, Clothing (Brand), Bajhang.

लेख चौड्यान का गडा सम्म रोड पुगिसकेको छ ✨🥀
19/06/2026

लेख चौड्यान का गडा सम्म रोड पुगिसकेको छ ✨🥀

जय पृथ्वी नगरपालिका वडा नं. १, कैलाश पिमीकाश्री तिलक बहादुर सिंह श्री भुवानी माईको पावन कार्यका लागिरु. १००५/- भेटी सहयो...
23/05/2026

जय पृथ्वी नगरपालिका वडा नं. १, कैलाश पिमीका
श्री तिलक बहादुर सिंह
श्री भुवानी माईको पावन कार्यका लागि
रु. १००५/- भेटी सहयोग प्रदान गर्नु भएकोमा
हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
हाल कार्यरत जिल्ला : मकवानपुर
गाउँपालिका : कैलाश गाउँपालिका
विद्यालय : कालिका मावि
भुवानी माईले उहाँ तथा उहाँको सम्पूर्ण परिवारको
सदैव रक्षा, सुख, शान्ति र समृद्धि प्रदान गरून्।
जय भुवानी माई 🙏

🙏 हार्दिक अपिल 🙏हाम्रो गाउँको आस्था र परम्परासँग जोडिएको पूजनीय लेखक भुवानी माई  मन्दिर हाल अत्यन्त जीर्ण अवस्थामा पुगेक...
19/05/2026

🙏 हार्दिक अपिल 🙏
हाम्रो गाउँको आस्था र परम्परासँग जोडिएको पूजनीय लेखक भुवानी माई मन्दिर हाल अत्यन्त जीर्ण अवस्थामा पुगेको हुँदा यसको पुनःनिर्माण गर्ने कार्य अगाडि बढाइएको छ। हामी गाउँले दाजुभाइ तथा सम्पूर्ण भक्तजनहरूको सानो–सानो सहयोगबाट मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौं।
यस पुण्य कार्यमा यहाँहरूको अमूल्य सहयोग, भेटी तथा आर्थिक सहायताको हार्दिक अपेक्षा गर्दछौं।
तपाईंहरूले सक्ने जति सहयोग गरिदिनुहुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछौं।
धर्म, संस्कार र परम्पराको संरक्षण गरौं।
🙏 जय भुवानी माई 🙏
सम्पर्क नम्बर ९७६७३६८६६१ (सुमन कुमार सिंह)
सम्पर्क नम्बर ९८६४ १६ ४२ ५० (सुरेन्द्र बहादुर सिंह)
इंडिया काे लागी:-
सम्पर्क नुम्बर ९९८६१०१४६९ सुरेश खड्का दारी दाई
सम्पर्क नम्बर ७७६०१५७९६५ Suman Khadka

17/05/2026

आज हाम्रो जीवनको एक अमूल्य अभिभावकलाई अन्तिम बिदाइ गर्दैछौँ।
हजुरबा, तपाईंको माया, आशीर्वाद र सम्झनाहरू सधैँ हाम्रो साथमा रहनेछन्।
शरीरले टाढा भए पनि तपाईं हाम्रो मनबाट कहिल्यै टाढा हुनुहुन्न।
हार्दिक श्रद्धाञ्जली हजुरबा।
तपाईंको आत्माले चिर शान्ति पाओस्। 🕊️
🕊️🕊️🕊️

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्योइन्द्रै बिन्ती गरुन् झुकेर पाउमा त्यो बिन्ती मान्दैन त्यो ।।         ...
16/05/2026

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो
इन्द्रै बिन्ती गरुन् झुकेर पाउमा त्यो बिन्ती मान्दैन त्यो ।।
.....हार्दिक श्रद्धाञ्जली.....
🕊️🕊️🕊️

“A short and sweet meeting with Ward Chairman and Abishek Singh.🤝💕
15/05/2026

“A short and sweet meeting with Ward Chairman and Abishek Singh.🤝💕

आपसी भाइचारा, एकता र सहकार्यलाई मजबुत बनाउन जयपृथ्वी नगरपालिका वडा नं. १ कैलाश स्थायि घर भएर काठमाडौँ वसोवास गर्ने सम्पु...
14/05/2026

आपसी भाइचारा, एकता र सहकार्यलाई मजबुत बनाउन जयपृथ्वी नगरपालिका वडा नं. १ कैलाश स्थायि घर भएर काठमाडौँ वसोवास गर्ने सम्पुर्ण लाइ निम्न छ सबै जना आउनु होला मिती,समय र स्थानमा भेटघाट तथा छलफल कार्यक्रममा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौँ।
📅 मिति: २०८३ जेठ १ गते
🕑 समय: दिउँसो २ बजे
📍 स्थान: झिर सेकुवा, कलंकी काठमाडौं
📞 सम्पर्क:
डम्बर बहादुर सिंह (वडा अध्यक्ष) – 9848463477
सुरेन्द्र सिंह (कार्यक्रम व्यवस्थापक)– 9864164250 💐🙏🙏

हार्दिक श्रद्धाञ्जली हजुरआमा हजुरको आत्माले शान्ति पाओस् तपाईँको तपाईँको स्नेह आशीर्वाद सधैँ हाम्रो हृदयमा रहिरहनेछ। तपा...
10/05/2026

हार्दिक श्रद्धाञ्जली हजुरआमा हजुरको आत्माले शान्ति पाओस् तपाईँको तपाईँको स्नेह आशीर्वाद सधैँ हाम्रो हृदयमा रहिरहनेछ। तपाईंको स्मृति हामीसाथै जीवित रहनेछ,🕊️🕊️🕊️

Address

Bajhang

Website

Alerts

Be the first to know and let us send you an email when ज न प १ कैलाश पिमी सहयोग संस्था posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ज न प १ कैलाश पिमी सहयोग संस्था:

Share