श्री लक्ष्मी कपडा पसल एण्ड टेलर्स

  • Home
  • Nepal
  • Bharatpur
  • श्री लक्ष्मी कपडा पसल एण्ड टेलर्स

श्री लक्ष्मी कपडा पसल एण्ड टेलर्स यहॅा विभिन्न खालका लेडिज तथा जेन्ट्स कपडा, स्कूलका ड्रेस पाइनुका साथै सिलाई कटाई पनि गरिन्छ।

Gurukul School Bharatpur-9 , New dress available❤️
22/04/2026

Gurukul School Bharatpur-9 , New dress available❤️

24/03/2026

वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्यले २०४६ सालको जनआन्दोलनका क्रममा भारतसँग सम्बन्धित कूटनीतिक प्रस्ताव र त्यसबेला तत्कालीन राजा वीरेन्द्रको अडानबारे उल्लेख गरेका छन्।

आचार्यले राजेन्द्र बानियाँ सँग कुराकानीको क्रममा भने - २०४६ साल चैत १८ गते आन्दोलन चलिरहेको बेला भारतले आफ्नो विदेश सचिवलाई नारायणहिटीमा राजा वीरेन्द्रलाई भेट्न पठायो।त्यसबेला भारतले नेपालको जलस्रोतमा आफ्नो आधिपत्य रहन दिन र उस्को सुरक्षार्थमा आउँनको लागी भनेर प्रस्ताव राख्यो।

भारतको उक्त प्रस्तावमा राजा वीरेन्द्र भने- यहि कारणले यो पंचायत व्यबस्था जान्छ भने जाओस्।मैले र मेरो पंचायती व्यबस्थाले ब’लि दिनपर्छ भनेपनि दिउँला तर,भारतको यो प्रस्ताव म स्विकार गर्दिनँ,यो देशमाथी मैले गद्धारी गर्दिनँ।त्यसैको आठ दिनपछि पंचायती व्यबस्था गयो।यसरी बचेको र बचाईएको देश हो।

🌺🌺
24/03/2026

🌺🌺

New kurtha set available❤️
30/03/2025

New kurtha set available❤️

New available❤️
11/02/2025

New available❤️

New woolen kurtha available❤️
13/11/2024

New woolen kurtha available❤️

18/07/2024

Address

Tripureshwor Chowk, Sharadpur
Bharatpur
44200

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when श्री लक्ष्मी कपडा पसल एण्ड टेलर्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category