29/08/2026
B***n दुःखको घडीमा एकअर्काको साथ बन्नु नै साँचो नेपालीपन हो। 🇳🇵❤️
बाढी–पहिरो पीडित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना। आउनुहोस्, हामी सबै एकजुट भएर सहयोग र आशाको हात बढाऔँ। 🙏
जय नेपाल! जय गोरखाली! 🇳🇵❤️
#जयनेपाल #जयगोरखाली #हामीनेपालीहौं #नेपालीएकता #नेपाल #बाढीपहिरो #प्रभावितपरिवार #मानवतासहयोग