24/08/2026
Common cold का कारण आज स्वर अलि राम्रो छैन। 🥹❤️ तर पनि मेरो भिडियो/भ्लग मन पराइदिनुहुने, Like र Comment गरेर माया अनि हौसला दिनुहुने सम्पूर्ण शुभचिन्तकहरूलाई मनैदेखि धेरै–धेरै धन्यवाद। 🙏❤️
कृपया भिडियो अन्तिमसम्म हेरेर आफ्नो माया र प्रतिक्रिया दिनुहोला। तपाईंहरूको साथ र हौसलाले मलाई अझै राम्रो गर्न प्रेरणा मिल्छ। 🌸