D&D News Nepal

D&D News Nepal सम्पुर्ण किसिमको ताजा समाचार अपडेटको लागि पेजलाई फ्लो गर्नुहोला ।

Congratulations 🎉🎉🎉
22/05/2026

Congratulations 🎉🎉🎉

22/05/2026

I got over 1,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

21/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी सांसद उमेश कुमार सिंह

20/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका माननीयज्यू कुरा सुनौँ।

20/05/2026

20/05/2026

👎👎👎
20/05/2026

👎👎👎

भारतका कारण सं'कटमा नेपाली उद्योगी र ६० हजार मजदुर !

पूर्वी नेपालको काँकडभिट्टा नाका हुँदै भारत निर्यात हुने नेपालको दोस्रो ठूलो वस्तु 'तयारी चिया' माथि भारतले इतिहासकै सबैभन्दा कठोर नीति थोपरेर समस्यामा पारेको छ। मे १ (वैशाख १८) देखि भारतको टी बोर्डले '१०० प्रतिशत गुणस्तर परीक्षण' को नयाँ झन्झटिलो नियम लागू गरेपछि झापा र इलामका उद्योगीहरूले भारततर्फ चिया पठाउन पूर्ण रूपमा छाडेका छन्, जसका कारण विगत तीन सातादेखि चिया निर्यात ठप्प छ।

पहिले एक लटको एउटा ट्रक परीक्षण गरे हुनेमा अहिले प्रत्येक ट्रकको छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, प्रतिट्रक १५ हजार भारु खर्च उद्योगीले नै बेहोर्नुपर्ने र कोलकाताबाट ल्याब रिपोर्ट आउनै १५ दिन लाग्ने बाध्यता सिर्जना गरिएको छ। भारतीय उत्पादन (तरकारी र फलफूल) नेपाल भित्रिँदा एक घण्टामै ल्याब पास हुने तर अन्तर्राष्ट्रिय रूपमा 'ग्रान्ड गोल्ड मेडल' पाएको उच्च गुणस्तरीय नेपाली चियालाई भने गुणस्तरहीनको बहाना बनाएर सडकमै रोक्ने र फेल भएमा २०-२२ लाख मूल्यको चिया भारतमै नष्ट गर्नुपर्ने त्रासमा नेपाली उद्योगी छन्।

भारतीय टी बोर्ड यतिमा मात्र रोकिएको छैन, उसले पश्चिम बंगालका चिया व्यापारीहरूलाई नेपालबाट चिया नमगाउन कडा उर्दी जारी गर्दै अटेरी गरे गोदाममै छापा मार्ने ध'म्की दिएपछि नेपालतर्फ आउने 'वाइङ कल' समेत ठप्प भएको छ। नेपालमा वार्षिक साढे ४ अर्बभन्दा बढी विदेशी मुद्रा भित्र्याउने र ९० प्रतिशत अर्थोडक्स चियाको बजार भारत नै रहेको अवस्थामा यो अवरोधले देशका १२० भन्दा बढी चिया उद्योग बन्द हुने र ५० देखि ६० हजार किसान तथा मजदुर सडकमा आउने विकराल स्थिति बनेको छ।

Photo : AI

20/05/2026

कुन माननीय ज्यूको कुरालाई आधिकारिक मान्ने ?

19/05/2026

माननीयज्यू कडा

19/05/2026

दिनदहाडै बच्चा बोकेको महिलामाथि यस्तो हर्कत ?तपाईंहरुलाई के लाग्छ आफ्नो विचार कमेन्टमा लेख्नुहोला।

Address

Butwal

Opening Hours

Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

071546563

Alerts

Be the first to know and let us send you an email when D&D News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to D&D News Nepal:

Share