मेन्निशा चश्मा घर मधुमल्ला

  • Home
  • Nepal
  • Chowk
  • मेन्निशा चश्मा घर मधुमल्ला

मेन्निशा चश्मा घर मधुमल्ला यहाँ प्रत्येक सोमबार ११ बजे देखि २ बज?

12/10/2021
Available  at  MENNISHA CHASMA GHAR  MADHUMALLAContact No.📞9816959511
26/09/2021

Available at MENNISHA CHASMA GHAR MADHUMALLA
Contact No.📞9816959511

15/06/2021

यहि असार 2 गते बाट अँखा रोग विशेषज्ञ द्वारा दैनिकी 11बजे देखि आँखा जाँच गरिने जानकारी गराउन चाहन्छु !

नोट - साथै विभिन्न प्रकारको पावरहरु जस्तै मोबाईल कम्प्युटर चलाउदा लगाउने -Bluecut Glass
-Bluecut PG Glass
-Night Driving Glass
- CR PG Progressive Glass
- Contact Lens
Sun Glass हरु सुपत मुल्यमा पाइन्छ, साथै चश्मा मर्मत पनि गरिन्छ!
मोबाईल न.९८१६९५९५११

नोट - बृद्ध / बृद्धा लाई ५० प्रतिसत छुट

हरिण को दौडिने गति ८० कि.मि प्रती घन्टा हुन्छ र बाघ को गति ६० कि.मि प्रति घन्टा हुन्छ| फेरि पनि अन्तिममा बाघले हरिणको शि...
05/05/2021

हरिण को दौडिने गति ८० कि.मि प्रती घन्टा हुन्छ र बाघ को गति ६० कि.मि प्रति घन्टा हुन्छ|
फेरि पनि अन्तिममा बाघले हरिणको शिकार गर्दछ । किनकी .... हरिणको मनमा म बाघ भन्दा कम्जोर छु भन्ने एक किसिमको डर हुन्छ र यहि डर का कारण उसलाई बारम्बार पछाडी हेर्न बाध्य बनाउछ । जस कारण उसको गति र मनोबल कम हुन थाल्छ र अन्त्यमा त्यस बाघको शिकार बन्छ....!
कोरानाको पनि यथार्थ तेहि हो। कोराना भन्दा कैयौं गुना बढी रोग प्रति रोधात्मक शक्ति हामी सङग छ, हाम्रो मनोबल र गति केबल डर को कारण ले कम हुन्छ, र हामी बिरामी हुन्छौं । कृपया आतिनु भन्दा संयमित बनौ। नकारात्मक संसार मा सकारात्मक सोचौं, सकारात्मक बनौ.... साबधानी अपनाउ सबैको जय होस❤️


२०७७/१२/१० मेन्निशा चस्मा घरको प्राबिधिक सहयोगमा भानु बोर्डिङमा भयेको एकदिने निशुल्क अँखा सिबिर को केही तस्बिरहरु
24/03/2021

२०७७/१२/१० मेन्निशा चस्मा घरको प्राबिधिक सहयोगमा भानु बोर्डिङमा भयेको एकदिने निशुल्क अँखा सिबिर को केही तस्बिरहरु

24/02/2021

खुसीको खबर। खुसिको खबर।। खुसिको खबर।।।
Mennisha Chasma Ghar MADHUMALLA

खुसिको खबर। खुसिको खबर।। खुसिको खबर।।।फल्गुन १६ गते आईतबार सम्म निशुल्क अँखा जाच गरिने छ !
24/02/2021

खुसिको खबर। खुसिको खबर।। खुसिको खबर।।।
फल्गुन १६ गते आईतबार सम्म निशुल्क अँखा जाच गरिने छ !

𝙽𝚘𝚠  𝚊𝚟𝚊𝚒𝚕𝚊𝚋𝚕𝚎
09/11/2020

𝙽𝚘𝚠 𝚊𝚟𝚊𝚒𝚕𝚊𝚋𝚕𝚎

Address

Madhumalla Main Chowk
Chowk
56605

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 11:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779816959511

Website

Alerts

Be the first to know and let us send you an email when मेन्निशा चश्मा घर मधुमल्ला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मेन्निशा चश्मा घर मधुमल्ला:

Shortcuts

Share