25/10/2025
सबैले सेयर गरेर सहयोग गरौं 🙏🙏🙏
थलारा गाउपालिका ४ ठिङ निवासी चेत राज जोशी कि श्रीमती बर्स ४० कि शान्ति देवी जोशी हाल भारत को नया दिल्ली हरि नगर L ब्लाक बाट अक्टोबर २१ तारिका का दिन दिउसो करिब ३ बजे देखी सम्पर्क बिहिन भयकि ले कसै ले देख्नु या भेट्नो भयो भने निम्न नम्बर मा सम्पर्क गरि दिनो होला
9289302230
8800684596
075032 56353