Jhilko Khabar

Jhilko Khabar नमस्कार हाम्रो News च्यानल मा बिज्ञापन र गुनासो को लागी हामिलाई सम्पर्क नं +91 8147505682 मा कल र whatsapp गर्न सक्नुहुनेछ।
(3)

21/08/2026

बेङ्गलोर धमाका Chakra Bam को दशकको हुल हेर्नुहोस |

सुर्खेतको बराहताल गाउँपालिका–५, परिवर्तन टोलमा बाल्टिनमा राखिएको पानीमा डुबेर ११ महिनाका बालकको मृ"त्यु भएको छ।बिहीबार द...
20/08/2026

सुर्खेतको बराहताल गाउँपालिका–५, परिवर्तन टोलमा बाल्टिनमा राखिएको पानीमा डुबेर ११ महिनाका बालकको मृ"त्यु भएको छ।

बिहीबार दिउँसो करिब ४ बजे घरबाहिर खेल्ने क्रममा बाल्टिनमा राखिएको पानीमा डुबेको अवस्थामा बालक फेला परेका थिए।

उनलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत ल्याइएको थियो।
अस्पतालमा साँझ ५ः५० बजे चिकित्सकले जाँच गर्दा बालकको मृ"त्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ।

20/08/2026

बेङ्गलोर को चन्दापुर घटनामा थप जानकारी हेर्नुहोस्!! बझाङका महेश खड्काले आफ्नै श्रीमतीलाई यसरी....

20/08/2026

बेङ्गलोर मा बझाङ का महेश खड्का ले आफ्नै श्रीमती माथि थिनर प्रयाेग गरेर श्रीमतिको मृ"त्यु!! बाल बच्चाको बिचल्ली

20/08/2026

बेङ्गलोर चन्दापुराको घट"ना!! बझाङका महेश खड्काले आफ्नो श्रीमतीलाई थिनर हालेर श्रीमतीको मृ"त्यु!! बाँकी नेपालीबाट न्युज आउँदैछ।

बेङ्गलोरको चन्दापुरामा बझाङ चैनपुरका व्यक्तिद्वारा आफ्नै श्रीमतीमाथि एसिड प्रहार, उपचारका क्रममा मृ"त्यु!! बेङ्गलोरको चन...
20/08/2026

बेङ्गलोरको चन्दापुरामा बझाङ चैनपुरका व्यक्तिद्वारा आफ्नै श्रीमतीमाथि एसिड प्रहार, उपचारका क्रममा मृ"त्यु!!

बेङ्गलोरको चन्दापुरा क्षेत्रमा बझाङ चैनपुर घर भएका एक व्यक्तिले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। एसिड प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृ"त्यु भएको बताइएको छ।
घटनाबारे थप विवरण तथा प्रहरीको आधिकारिक जानकारी आउन बाँकी छ। हाम्रो टिम पनि त्यहाँ घटनास्थलमा जाँदैछ।

20/08/2026

बेङ्गलोरको चन्दापुरामा बझाङका एकजना व्यक्तिले आफ्नै श्रीमतीमाथि एसिड प्रयोग गरेर दुखद घटना घटेको छ! बाँकी हामी त्यहाँ जाँदैछौँ।

20/08/2026

बेङ्गलोरमा बस्ने महिला दिदीबहिनीहरूको लागि खुसीको खबर | तीज नजिकितै गर्दा विशेष बमफर उपहार |

सिमरामा ३ बर्षकी बालिकालाई बला'त्कार पछि ह'त्या गरेको आरोपमा पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ प...
20/08/2026

सिमरामा ३ बर्षकी बालिकालाई बला'त्कार पछि ह'त्या गरेको आरोपमा पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्ने एकजना १६ बर्षका किशोर रहेका छन् भने अर्का एकजना २४ बर्षका युवा हुन् । 😮

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when Jhilko Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhilko Khabar:

Shortcuts

Share