26/08/2026
श्री हिमाल फेन्सी सप, धरान–६ मा महिला कर्मचारी आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। इच्छुक व्यक्तिहरूले तल दिइएको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोला।
सम्पर्क नं. : ९८१०४०८१०८ ,
९८४२५८६१८८
स्थान - धरान -६, स्कुलडांडा