15/07/2026
" सिप सिकौ आत्म निरभर बनौं " उदेश्यका साथ एस "कमला लेडिज टेलर्स एण्ड टेर्निङ सेन्टर " खुलिसकेको हुनाले इच्छुक दिदी बहिनीहरूले सम्पर्क गरि प्रत्यक्ष र अनलाईन द्वारा सिक्न सक्नु हुनेछ।
📍 ठेगाना : पाटेचौर -६, गोरखा
📞 सम्पर्क नं : ९८०५८१४९४१
प्रोप्राइटर/प्रशिक्षक : कमला खनखवास