29/07/2026
सीप सिकाै, आत्म निर्भर बनाै,
यस उद्योगमा, मिति २०८३ साल श्रावण १५ गतेदेखि कपडाको झोला( स्कुल ब्याग, टिफिन ब्याग ,ट्राभल ब्याग ,लगेज ब्याग, लगायतका थुप्रै किसिमका ब्यागहरू) सिलाउने सशुल्क तालिम हुन लागिरहेको छ, उक्त तालिम लिन इच्छुक महिला पुरुषहरूले सम्पर्क गर्न,सक्नुहुनेछ। सम्पर्कको लागि ,यसैमा कमेन्ट वा म्यासेन्जरमा सम्पर्क गर्न सक्नुहुनेछ।