Story is love word

Story is love word Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Story is love word, Men's clothes shop, Birtmode, Jhapa District.

22/03/2021

😜😜😜😜😜

10/07/2020

कविता

शिर्षक :अनि कसरी बन्छ त देश??

भाषणमा सिमित बिकास ।
चिया पसलमा सिमित ।
देशभक्ति ,अनि
कसरी बन्छ
देश ? भन्नुहुन्छ
हजुरबुबा ।
सामाजिक संजालमा
नेताको खिल्ली
उडाउने जनता ।
चुनावमा नेताको
पैसाले नै
चिकन चिल्ली
उडाउने जनता।
अनि,कसरी
बन्छ देश ??
भन्नुहुन्छ हजुरबुबा।।

भाषणमा नेपालआमा
स्वर्ग झैं
हुन्छिन् ।
शासनमा नेपालआमा
धुरुधुरु रुन्छिन,।
अनि कसरी बन्छ
देश? भन्नुहुन्छ हजुरबुवा ।

एकातर्फ पार्टी
फुटाको फुटाई ।
अर्कोतिर गठबन्धन
जुटाको जुटाई।
अनि कसरी बन्छ
देश ?भन्नुहुन्छ हजुरबुबा

देशका धमिराहरु देशलाई
दुलोपार्नको लागि
पार्टी फुटाउने जुटाउने काममा
ब्यस्त।
जनतारुपी कमिलाहरु
धमिराले बनाएको देवलको च्याउ
टोक्नमा ब्यस्त ।
राहदानीमा छर्किएको
चिनी बोक्नमा ब्यस्त अनि
कसरी बन्छ देश ?
भन्नुहुन्छ हजुरबुवा ।

हिजो दार्जिलिङ सिक्किम
टिस्टा काङ्गडाबाट सुरु गरेको
दुलाहरु । आज
लिपुलेक लिम्पियाधुराका
कुलाहरुलाई
चाल्नी हुनेगरी प्वाल पारेर।
अनि इलाम झापाको
चियाको मुना छिमेकीलाई
पिलाएर त्यही चाल्निले
सिलिगुडीको दानेदार
चिया छानेर
पिउन थालेपछी
कसरी बन्छ देश ?
भन्नुहुन्छ हजुरबुबा।

छिमेकीको इसारामा
मात्रै काम गर्ने सरकार ।
आफ्नै घैटामा मात्रै
घाम गर्ने नेता ।
घुस्खोरी तस्करीको
तामझाम गर्ने कर्मचारी ।
पेटभरि पाप बोकेर
मुखले रामराम गर्ने महात्मा ।
आफ्नै देशका
सानासाना
कमजोरी बुस्ट गरिगरी
फोटालाई सामाजिक
संन्जालमा भाईरल गरेर।
बिश्वभर मेरोदेश
केही न कामको छ ।
मेरोदेश भन्ने प्रमाण छरेर
आफ्नै लगौटी खोलेर
अरुलाई हसाउने
संजाले युवा युवतीहरु
नसुधि्रए सम्म देश कसरी बन्छ भन्नुहुन्छ हजुरबुबा ।

दिप किशोर

18/06/2020

Maya ta maya ho 😍😍😍😍😍

17/06/2020

Follow my tiktok id and cmt...💓💓💓💓💓💓💓💓💓💖💖💖💖💖

Rip sir
14/06/2020

Rip sir

19/04/2020

अामा काे माया. ..
♥️♥️♥️♥️♥️

Address

Birtmode
Jhapa District

Opening Hours

09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Story is love word posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share