नेपाली ताजा खवर

नेपाली ताजा खवर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली ताजा खवर, Jhapa District.

31/05/2026

बालेनकाे सम्बाेधन

29/05/2026

बजेट भाषण LIVE

13/05/2026

सांसद भवनबाट उठेर हिँडे सांसद हर्क साम्पाङ। सांसद भवनभित्र संसद्ले ‌ ना"राबाजी गरिरहेका छन्।

12/05/2026

“यो विरोध कि अपमान?” राष्ट्रपति बोल्दा उठेर हिंडेपछि बालेनमाथि प्रश्नै प्रश्न!
तपाईंलाई के लाग्छ?

10/05/2026

Sad News: झापाको बाह्रदशी २ मा जं'गली च्या'उ खाए पछि ११ जना बिरामी परेका छन। बिरामीहरुलाई झापाको प्रादेशिक अस्पताल भद्रपुर लागिएको छ।😢😭

09/04/2026

अब श्रम मन्त्री काे हुनुहुन्छ
हाेला!

Big News: केपी शर्मा ओलि र रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ।🙏
28/03/2026

Big News: केपी शर्मा ओलि र रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ।🙏

हालसम्मको मतपरिणाम हेर्दा त लाग्यो—यो चुनाव होइन, एकतर्फी खेल जस्तो भयो! 🤔तपाईंको विचार के छ? कमेन्टमा भन्नुहोस्। 🗳️ #मत...
06/03/2026

हालसम्मको मतपरिणाम हेर्दा त लाग्यो—
यो चुनाव होइन, एकतर्फी खेल जस्तो भयो! 🤔
तपाईंको विचार के छ? कमेन्टमा भन्नुहोस्। 🗳️
#मतपरिणाम #राष्ट्रियस्वतन्त्रपार्टी #नेपालीताजाखबर

नेपाल 2026 टि20 विश्वकपमा पहिलाे खेल खेल्दै। ❤️🇳🇵
08/02/2026

नेपाल 2026 टि20 विश्वकपमा पहिलाे खेल खेल्दै। ❤️🇳🇵

आज पनि बढ्यो सुनको भाउ।  #सुन
08/02/2026

आज पनि बढ्यो सुनको भाउ। #सुन

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली ताजा खवर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share