New Saajan Ladies Tailor

New Saajan Ladies Tailor The best ladies suit specialist Mr. Mahamad Rafij commonly known as Saajan Master is now in Kalaiya.

Happy New Year 2082
14/04/2025

Happy New Year 2082

इदुल फित्र २०८१ को उपलक्ष्यमा हार्दिक शुभकामना !
30/03/2025

इदुल फित्र २०८१ को उपलक्ष्यमा हार्दिक शुभकामना !

Wishing you and your family a blessed Maha Shivratri. May lord Shiva shower his blessings upon you all.
26/02/2025

Wishing you and your family a blessed Maha Shivratri. May lord Shiva shower his blessings upon you all.

Trending selves design ❣️🔥🔥❣️Contact: 9816273051
23/02/2025

Trending selves design ❣️🔥🔥❣️
Contact: 9816273051

New full sleeve design Contact 9816273051
27/11/2024

New full sleeve design
Contact 9816273051

Check out New Saajan Tailor, Kalaiya’s video.

छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्द...
07/11/2024

छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु।
सूर्य देवता र छठी माताको आशीर्वादले सबैको जीवनमा उज्यालो भरोसा भरियोस्।
यस पावन पर्वले सबैमा एकता, भाइचारा र सद्भाव कायम गरोस्।


#छठपर्व #शुभकामना #सूर्यदेव #छठीमाता #नेपाल #परम्परा #सांस्कृति

Happy Dipawali 2081
31/10/2024

Happy Dipawali 2081

New latest Gaala designs Contact us for more designs9816273051
30/10/2024

New latest Gaala designs
Contact us for more designs
9816273051


आज बडादशैंको फुलपाती । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्र...
10/10/2024

आज बडादशैंको फुलपाती । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । फुलपातीको हार्दिक शुभकामना ।

न्यू साजन लेडिज टेलर, कलैया-१

Address

Kalaiya

Website

Alerts

Be the first to know and let us send you an email when New Saajan Ladies Tailor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share