Maya माया

Maya माया Enjoy Lots of Unbelievable forgotable movement

https://youtu.be/pj6PA_I5nggमुस्कुराउनु मै जिन्दगीको मज्जा छ ,पिडा दिनेहरु पनि आफै थाक्नेछन् ।♥️
07/04/2023

https://youtu.be/pj6PA_I5ngg
मुस्कुराउनु मै जिन्दगीको मज्जा छ ,पिडा दिनेहरु पनि आफै थाक्नेछन् ।♥️

https://youtu.be/pj6PA_I5nggसाइनो जोड्दैमा आफन्त कहाँ हुन्छ र आफ्नो हुनको लागि आफ्नोपनको महसुस गराउनु पर्छ 😁😁
03/04/2023

https://youtu.be/pj6PA_I5ngg
साइनो जोड्दैमा आफन्त कहाँ हुन्छ र
आफ्नो हुनको लागि आफ्नोपनको महसुस गराउनु पर्छ 😁😁

https://youtu.be/pj6PA_I5nggभिन्नता धेरै छ नी, मुस्कान आउनु र मुस्कान ल्याउनु मा!😅😅
30/03/2023

https://youtu.be/pj6PA_I5ngg
भिन्नता धेरै छ नी,
मुस्कान आउनु र मुस्कान ल्याउनु मा!😅😅

https://youtu.be/fDRYHrqRigoएउटा ❤️  मुटु छ, माग्ने हजारौं छ्न,अनि म लोभी छु 😅😅
27/03/2023

https://youtu.be/fDRYHrqRigo
एउटा ❤️ मुटु छ,
माग्ने हजारौं छ्न,
अनि म लोभी छु 😅😅

https://youtu.be/fDRYHrqRigoजिन्दगीमा सबैभन्दा ठुलो कुरा आफु खुशी रहन सक्नु हो,पिडा दिने हरू त संसारमा जतासुकै भेटिन्छन्...
22/03/2023

https://youtu.be/fDRYHrqRigo
जिन्दगीमा सबैभन्दा ठुलो कुरा
आफु खुशी रहन सक्नु हो,
पिडा दिने हरू त संसारमा जतासुकै भेटिन्छन्
😍😍

https://youtu.be/fDRYHrqRigoरहर मात्रै भएर के गर्नु मायासहर पनि एउटै हुनु पर्दोरहेछ ❤️
18/03/2023

https://youtu.be/fDRYHrqRigo
रहर मात्रै भएर के गर्नु माया
सहर पनि एउटै हुनु पर्दोरहेछ ❤️

https://youtu.be/fDRYHrqRigoमलाई रित्याएर गएको तिमीतिमीलाई सधैभरीपुर्ण होस्❤️😊
14/03/2023

https://youtu.be/fDRYHrqRigo
मलाई रित्याएर गएको तिमी
तिमीलाई सधै
भरीपुर्ण होस्❤️😊

https://youtu.be/fDRYHrqRigoव्यबहारले मन दुखायो😔    गुनासो किन सम्बन्ध सङ।🥰🥰
27/02/2023

https://youtu.be/fDRYHrqRigo
व्यबहारले मन दुखायो😔
गुनासो किन सम्बन्ध सङ।🥰🥰

https://youtu.be/fDRYHrqRigoचटक्कै बिर्सिहाल्ने मेरो नियत त थिएन,फेरि बुझे..जिबनको गोरेटोमा भेटिने सबै कुराहरु सम्झनाको ...
23/02/2023

https://youtu.be/fDRYHrqRigo
चटक्कै बिर्सिहाल्ने मेरो नियत त थिएन,
फेरि बुझे..
जिबनको गोरेटोमा भेटिने सबै कुराहरु सम्झनाको लायक पनि त नहुदा रैछन 😅🤣🤗🤗

https://youtu.be/fDRYHrqRigoजिन्दगी काहाँ  मायाले मात्र चल्ने कुरा होर जब ब्यबहारिक भईन्छ तब माया होइन पैसाको जरुरतले चल...
19/02/2023

https://youtu.be/fDRYHrqRigo
जिन्दगी काहाँ मायाले मात्र चल्ने कुरा होर जब ब्यबहारिक भईन्छ तब माया होइन पैसाको जरुरतले चल्छ जिन्दगी 😏

बास्तबिकता

https://youtu.be/8qZaeMWlDwEजस्तो दियो त्यस्तै पाउने हो ,काँडा दिएर फूलको आश गर्नु त भएन नि 😄😄
15/02/2023

https://youtu.be/8qZaeMWlDwE
जस्तो दियो त्यस्तै पाउने हो ,
काँडा दिएर फूलको आश गर्नु त भएन नि 😄😄

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Maya माया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share