शिव नेपाल "शिसाल"

शिव नेपाल "शिसाल" Personal contact

06/05/2026

Shiva Nepal

स्वास्थ्यको लागि उपयोगी सम्पर्कका लागि अनुरोध गर्दछु ।
05/05/2026

स्वास्थ्यको लागि उपयोगी
सम्पर्कका लागि अनुरोध गर्दछु ।

04/08/2023

आउनुहोस नेचर हर्ब्सको बिज्नेस योजनाको बारेमा जानकारी लिगौ । केही बुझ्नु पर्यो भने 🤳985-1002571 मा सम्पर्क गर्न सक्नु हुनेछ ।
https://fb.watch/mbCbaj8Pb3/?mibextid=Nif5oz

▪️मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । नेचर हर्वस इन्टरनेशनल को यो प्रोडक्ट ले पेट पुरै सफा गर...
13/05/2023

▪️मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । नेचर हर्वस इन्टरनेशनल को यो प्रोडक्ट ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, कब्जियत, पाइल्स, सुगर प्रेसर लगायत अन्य धेरै रोगहरुलाई जराबाट नै सफा गर्छ । 100% नेचुरल छ ।

👉 नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने जडबुटीहरूबाट उत्पादित समाग्री ।
👉 पुर्ण रुपमा नेपाली उत्पादित ।
👉 अनावश्यक मोटोपनालाई घटाइ SLIM बनाउँन !
👉 ग्यासट्रिक र अल्सरको लागि उपयोगी
👉 पाचन प्रक्रियालाई सुचारू गराउन
👉 हाई ब्लडप्रेसर र सुगरकाको लागि अति उपयोगी
👉 रोगप्रतिरोधी क्षमता बढाउँछ
👉 शरीरमा शक्ति प्रदान गर्दछ
👉 शरीरको Toxin लाई सफाइ गर्छ !

थप जानकारीको लागि Google मा हेर्न सक्नुहुन्छ ।

100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !

▪️जसलाई ISO, JAS, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

नोट:- नेचर हर्व इन्टरनेशनल कम्पनिका उत्पादनहरु औषधि होइन, अर्गानिक खाना हुन, तर औषधिय तत्व पर्याप्त भएको खाद्य बस्तु हो ।
"दैनिक प्रयोग गरौ, प्राणघातक रोग लाग्नबाट बचौ"
For More Details: WhatsApp, Viber and imo 9801108571, 9851002571
https://www.natureherbsnp.com

बेरोजगार भयर भौतारिनु भएको छ उज्ज्वल भबिस्य चाहनु हुन्छ भने हामी सग जोडियर बिना लगानीमा बिजनेस गर्न चाहनु हुन्छ भने कमेन...
21/04/2023

बेरोजगार भयर भौतारिनु भएको छ उज्ज्वल भबिस्य चाहनु हुन्छ भने हामी सग जोडियर बिना लगानीमा बिजनेस गर्न चाहनु हुन्छ भने कमेन्ट गरेर मलाई म्यासेज गर्न सक्नु हुन्छ ! नेचर हर्ब्स गोकर्णेश्वोर 985-1002571

NOKIA ले Android लाई पत्याएन, Yahoo ले गुगललाई पत्याएन, कोडकले Digital क्यामेराको भविष्य देख्न सकेन, ब्लकबस्टरले NETFLIX...
01/04/2023

NOKIA ले Android लाई पत्याएन, Yahoo ले गुगललाई पत्याएन, कोडकले Digital क्यामेराको भविष्य देख्न सकेन, ब्लकबस्टरले NETFLIX लाई टेरेन । आज नोकिया कहाँ छ एन्ड्रोइड कहाँ पुग्यो । याहू कहाँ छ Google कहाँ पुग्यो, KODAK कहाँ छ डिजिटल क्यामेराले के गर्दैछ, Blockbuster कहाँ छ नेटफ्लिक्स् कहाँ पुग्यो । त्यसैले खतरा मोल्न नडराउनुहोस्, परिवर्तनलाई आत्मसाथ गर्नुहोस्,यदी समयसँगै परिवर्तन हुन सकिएन भने एक दिन लोप भएर हराउनु पर्नेछ ।
फेसबुकले समयमै इन्स्टाग्राम र WhatsApp लाई किन्यो,गुगलले समयमै YouTube लाई किन्यो । यसबाट के सिक्ने ? आफ्नो प्रतिस्पर्धी शत्रु धेरै बलियो हुन नपाउँदै उसलाई आफ्नो मित्र बनाइहाल्नुहोस् ।
६५ वर्षको उमेरमा कर्णेल स्याण्डर्सले KFC स्थापना गरे, ज्याक माले त्यही KFC मा जागिर नपाएको हुनाले Alibaba स्थापना गरे । अलिबाबाबाट संसार प्रसिद्ध भएर ५५ वर्षमा उनी रिटायर्ड भए ।
अब के भन्ने ? के उमेरले काम सुरु गर्न रोक्दो रहेछ त ?
बाराक ओबामा ४५ वर्षमा राष्ट्रपती बने ५५ वर्षमा रिटायर्ड भए,जो वाइडेन ८० वर्षमा राष्ट्रपति बने, कति वर्षमा रिटायर्ड हुन्छन टुङ्गो छैन ।
रबि लामिछाने ६ महिना राजनीति गरेर ४८ वर्षमा उपप्रधान मन्त्री बने र २५ दिनमा पद गुमाए, उता रामचन्द्र पौडेल ६० वर्ष राजनीति गरेर ७८ वर्षमा राष्ट्रपती बने,५ वर्ष अब ढुक्कै भयो
मेरो साथी जहिलै उमेर गयो,उमेर गयो भन्छ खोइ के भनेर बुझाऔँ ? उमेर आखिर अङ्क त रहेछ,सबैको जीवन आफ्नै ढंगको हुने रहेछ
यदी नजिकैको साथीको प्रगती देखेर पिरोलिने गर्नुभएको छ भने बन्द गर्नुस्, सबैको जीवनको आफ्नै प्रश्नपत्र हुन्छ, यदी अरूको उत्तर कपी गर्न खोजियो भने अवश्य गडबड हुन्छ ।
एक ट्याक्टर ड्राइभरलाई Ferrari को मालिकले नराम्रो व्यवहार गर्‍यो, ट्याक्टर ड्राइभरले लाम्बोर्गिनी स्थापना गरिदियो । आज फरारी कहाँ, Lamborghini कहाँ ? त्यसैले कसैलाई पनि कमजोर सोचेर हेप्ने काम नगरौँ ।
९० मिनेटको खेलमा कसले कतिखेर गोल गर्छ कसलाई थाहा छ र ?? सुरुको गोलको जती मान्यता छ, अन्तिम मिनेटको गोल पनि त उत्तिकै मान्यताको हुन्छ मुख्य कुरा गोल गर्नुपर्‍यो, रिज़ल्ट निकालनु पर्यो जसरि पनि
जय नेचर हर्ब्स सबैमा सन्धाकालिन नमस्कार 🙏 🙏https://youtube.com/

▪️मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । नेचर हर्वस इन्टरनेशनल को यो प्रोडक्ट ले पेट पुरै सफा गर...
28/02/2023

▪️मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । नेचर हर्वस इन्टरनेशनल को यो प्रोडक्ट ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, कब्जियत, पाइल्स, सुगर प्रेसर लगायत अन्य धेरै रोगहरुलाई जराबाट नै सफा गर्छ । 100% नेचुरल छ ।

👉 नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने जडबुटीहरू बाट उत्पादित समान ।
👉 नेपाली उत्पादित समान ।
👉 अनावश्यक मोटोपनालाई घटाइ SLIM बनाउँछ
👉 ग्यासट्रिक र अल्सर को लागि उपयोगी
👉 पाचन प्रक्रियालाई सुचारू बनाउँछ
👉 हाई ब्लडप्रेसर र सुगरका को लागि अति उपयोगी
👉 रोगप्रतिरोधी क्षमता बढाउँछ
👉 शरीरमा शक्ति प्रदान गर्दछ
👉 शरीरको Toxin लाई फाल्छ

थप जानकारीको लागि Google मा हेर्न सक्नुहुन्छ ।

100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !

▪️जसलाई ISO, JAS, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

नोट:- नेचर हर्व इन्टरनेशनल कम्पनिका प्रोडकहरु औषधि होइन, अर्गानिक खाना हुन, तर औषधिय तत्व पर्याप्त भएको खाद्य बस्तु हो ।
"दैनिक प्रयोग गरौ,प्राणघातक रोग लाग्नबाट बचौ"
For More Details: WhatsApp, Viber and imo 9801108571
https://www.natureherbsnp.com

शुभकामना
04/10/2022

शुभकामना

शुभ आशिर्वाद छोरी!!
27/08/2022

शुभ आशिर्वाद छोरी!!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when शिव नेपाल "शिसाल" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share