Aarnav Outfits

Aarnav Outfits Dressing kids is an art

30/08/2023

रोजमेरी चौथौँ तीज नृत्य प्रतियोगिता–२०८०
आउँदै गरेको हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको सम्पूर्ण अभिभावक एवम् विद्यार्थी भाइबहिनीहरुलाई अग्रीम शुभकामना व्यक्त गर्दछौँ । यसै अवसरमा रोजमेरी आइडल बोर्डिङ स्कुलले कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई फोटो प्रतियोगिता र ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुलाई तीज नृत्य प्रतियोगिता आयोजना गर्न लागेको हुनाले यस स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागिताको लागि हार्दिक अनुरोध गदछौँ ।
नृत्य प्रतियोगिताका नियमहरु : (६ देखि १० सम्मका छात्रा विद्यार्थीहरुलाई तीज गीत र छात्र विद्यार्थीहरुलाई लोक भाकाका गीत)
१. यस प्रतियोगितामा रोजमेरी आइडल बोर्डिङ स्कुलका विद्यार्थीले मात्र भाग लिन पाउनेछन् ।
२. प्रतियोगीले भिडियो पठाउँदा नेपाली संस्कृति झल्कने पहिरनको प्रयोग गर्नुपर्नेछ ।
३. प्रतियोगिताको फोटो र भिडिया] भाद्र १० गते देखि २० गते सम्म आइसकनु पर्ने छ ।
४. भिडियो स्कुलको फेसबुक पेजको मेसेजमा वा [email protected] मा नाम, थर, कक्षा, सेक्सन र
ठेगाना सहित पठाउनु पर्नेछ ।
५. विजेता घोषणा पेजमा फोटो र भिडियोको लाइक, कमेन्ट, मेन्सन सेयरको तथा प्रस्तुतीको आधारमा हुनेछ ।
६. १ लाइक = १ भोट, १ कमेन्ट र १ मेन्सन=३ भोट, र १ सेयर = ५ भोटमा साथै एउटा अकाउण्टबाट १ सेयर र १
कमेन्ट भन्दा बढी गरेमा मान्यता हुने छैन ।
७. विद्यार्थीले पठाएका भिडियोबाट ४०% मुल्याङ्कन र ६०% लाइक, सेयर तथा मेन्सनको आधारमा हुनेछ ।
८. लाइक, कमेन्ट, सेयर तथा मेन्सनको मान्यता २०८० भाद्र ३१ गते साँझ ६:०० बजे सम्मलाई दिइने छ ।
९. भिडियोमा अनुहार देखिने एकल जोडीलाई पनि मान्यता दिइने छ । साथै भिडियो २ देखि ३ मिनेट सम्मको मात्र
हुनुपर्नेछ ।
१०. विजेताको नाम असोज १ गते रोजमेरी स्कुलको फेसबुक पेज मार्फत घोषणा गरिने छ ।
११. बिजेतालाई नगद पुरस्कार सहित प्रमाण पत्रले सम्मान गरिने छ ।
१२. रोजमेरी पेजमा लाइक गरेको व्यक्तिको कमेन्ट, लाइक, मेन्सन र सेयरलाई मात्र मान्यता दिइनेछ ।
पुरस्कारहरु :
नृत्य प्रतियोगिता
प्रथम पुरस्कार – रु. ३,५०० र प्रमाण पत्र
द्धितीय पुरस्कार –रु. २,००० र प्रमाण पत्र
तृतीय पुरस्कार –रु. १,००० र प्रमाण पत्र
सान्त्वना पुरस्कार –रु. ५०० र प्रमाण पत्र
फोटो प्रतियोगिता
प्रथम पुरस्कार – रु. १,५०० र प्रमाण पत्र
द्धितीय पुरस्कार –रु. १,००० र प्रमाण पत्र
तृतीय पुरस्कार –रु.५०० र प्रमाण पत्र

Leggings available for baby and ladiesBaby size:6-12 yearsLadies XL and xxlColor:grey
26/11/2022

Leggings available for baby and ladies
Baby size:6-12 years
Ladies XL and xxl
Color:grey

Check out the new arrivals in Aarnav Outfits
23/11/2022

Check out the new arrivals in Aarnav Outfits

23/11/2022

DM for more information

23/11/2022

DM for order

Baby winter fur jacket with side bagColor available
22/11/2022

Baby winter fur jacket with side bag
Color available

17/11/2022

Thank you for trusting us ❤️😊

16/11/2022

Happy customer 😍

15/11/2022
Winter shoes with fur for both boy and girl babies in high qualitySize and color available
14/11/2022

Winter shoes with fur for both boy and girl babies in high quality
Size and color available

Kids thermal set in high quality in reasonable price
14/11/2022

Kids thermal set in high quality in reasonable price

Address

Manamaiju Mandir
Kathmandu
44600

Telephone

+9779843130985

Website

Alerts

Be the first to know and let us send you an email when Aarnav Outfits posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aarnav Outfits:

Share