17/04/2026
🙏 मातातिर्थ औंसीको हार्दिक शुभकामना 🙏
आमा — माया, त्याग र समर्पणको अनुपम प्रतिमा 💖
आजको यस विशेष दिनमा सम्पूर्ण आमाहरूमा सम्मान र कृतज्ञता व्यक्त गर्दछौं।
आमाको माया सधैं अमूल्य हुन्छ 👶💖
✨ DivyaGlow Mamu and Baby Care Pvt. Ltd.
Glow with Care, Grow with Love ✨
#मातातिर्थऔंसी