Best Fashion Jorpati

Best Fashion Jorpati Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Best Fashion Jorpati, Clothing Store, Best fashion Jorpati, Kathmandu.
(1)

✨ Best Fashion Jorpati ✨

👗 Ladies • 👔 Gents • 🧒 Kids Fashion
🛍️ Trendy • Quality • Affordable
💰 Fixed Price: Rs. 400–1600
📍 Between Baral Petrol Pump and Jubi Petrol Pump, Jorpati, Kathmandu, Nepal.
🚚 Delivery Available All Over Nepal

28/08/2026

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

28/08/2026

चीनतर्फबाट ताल फुट्यो

25/08/2026

🎉 *RAKSHYA BANDHAN 🎉*
💖 *हजुरहरूकै लोकप्रिय पसल — Best Fashion, Jorpati* 💖
यस *रक्षाबन्धन*मा दाजुभाइ तथा दिदीबहिनीका लागि
FIXED PRICE
💰 Rs. 400 | 600 | 800 | 1,000 | 1,200 | 1,400 | 1,600 🥰🎁
✨ नयाँ फेसन
✨ आकर्षक डिजाइन
✨ उत्कृष्ट गुणस्तर
✨ सबैका लागि विशेष मूल्य
📍 *ठेगाना:*
चाबहिल–बौद्ध–जोरपाटी सडक,
बराल पेट्रोल पम्प र जुबी पेट्रोल पम्पको बीचमा,
जोरपाटी, काठमाडौं ।
📞 *अर्डर/जानकारी:* 9744495180
💝 *यो रक्षाबन्धन, मायाको उपहार Best Fashion बाट!*

24/08/2026
04/08/2026

✨ BEST FASHION JORPATI ✨
काठमाण्डौको नयाँ Fashion Destination 💙
अब Best Fashion मा पाइन्छ 👇
👕 Gents • Ladies • Kids सबैका लागि नयाँ ट्रेन्डिङ कलेक्सन
🛍️ Stylish Design • Best Quality • Affordable Price
🔥 गर्मी मौसमका लागि नयाँ तथा विभिन्न चर्चित कम्पनीका फेसनेबल कपडाहरू आइपुगेका छन्।
😎 Daily Wear देखि Party Wear सम्म — सबै एकै ठाउँमा
📍 बराल पेट्रोल पम्प र जुबि पेट्रोल पम्पको बिचमा, जोरपाटी, काठमाडौ।
📞 Contact: 9744495180
आजै Visit गर्नुहोस् र आफ्नो Fashion Style लाई दिनुहोस् नयाँ Look ✨💙

Address

Best Fashion Jorpati
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Best Fashion Jorpati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category