01/12/2024
जुत्ता Exchange गर्न आ को के गर्नु पर्छ सर अनि अफर के छ ?
यो हाम्रो नेपाली जुत्ता हो । हाम्रो आफ्नै उत्पादन भएको हुदा बजार भन्दा सस्तो छ। साथै पार्टी सुज , बुट ' , क्याजुल सुजमा २५% छुट पनि उपभोक्ताले पाउनु हुन्छ साथै पुरानो जुन सुकै जुत्ता ल्याए पनि ५०० मुल्याङ्कन पाईन्छ अनि उक्त रकम घटाएर नयाँ जुत्ता लान पाईन्छ । यो हाम्रो शो रुम जावलाखेल चोक बाट लगनखेल लाग्ने वित्तिकै को ट्राफिक लाइट संगै र दुर संचार को गेट संगै छ।