आँखा

आँखा आँखा

08/08/2025
> Great news for ophthalmologists! Nepal Eye Hospital is offering highly sought-after Fellowship programs for the academ...
04/06/2025

> Great news for ophthalmologists! Nepal Eye Hospital is offering highly sought-after Fellowship programs for the academic year 2082/83.
> We're looking for qualified candidates in the following subspecialties:
> * Paediatric Ophthalmology & Strabismus (1 yr)
> * Orbit, Oculoplasty and Lacrimal (OPAL) (1 yr)
> * Clinical Glaucoma (1 yr)
> * Vitreo Retina/Medical Retina (1.5 yrs)
> Don't miss this opportunity to advance your expertise! Apply within 30 days from the notice publication date. Visit nepaleyehospital.org for more information.
>

Interview and Written exam
02/06/2025

Interview and Written exam

24/04/2025

Vacancy announcement
Vacancy Vacancy Vacancy
Rani Aankha Aspatal Pvt. Ltd. Is seeking application from qualified, energetic Nepali candidates to work at our hospital for the following post on a contract basis.

Position - Retina Specialist
Qualification - MBBS, MD
Required number - 1
Work station - Hospital at Biratnagar - 15, morang
Work experience - Freshers are encouraged to apply
Age limit - above 18 and below 45
For details and submission of CV
- [email protected] (subject - ophthalmologist)
- +977 9702996564 (whatsapp)
from FB

  Vacancy B.Optom/ Optometry PCL in Ophthalmic Science
17/04/2025

Vacancy
B.Optom/ Optometry
PCL in Ophthalmic Science

09/04/2025

म बारम्बार दोहोर्याइ रहन्छु ।तपाईं लाई मधुमेह छ भने र एकदमै सफा देखिरहनु भएको छ ,आखामा फिटिक्कै समस्या छैन भनेपनी आँखाको रेटिना जाँच नियमित रुपले गर्नुहोस र डाक्टरको सल्लाह अनुसार अघि बढनुहोस।

एउटा बिरामिको कथा सुनौ है त!!
तलको फोटोमा देखाएइको दुबै फोटो एकै ब्याक्तिको १ महिनाको अन्तरालमा लिइएको हो। उहाँ लाई मधुमेह बिगत ५ बर्सबाट रहेछ तर आखामा कुनै समस्या नभएकोले देखाउन नआउनु भएको रे,जो प्राय जसो धेरै मधुमेहका बिरामी ले गर्नुहुन्छ। केही दिन देखि अलि असजिलो भएकोले देखाउन आउनुभएछ। अहिले पनि OPD आउदा उहाको दृस्टी एकदम नर्मल अर्थात ६/६ छ।तर उहाको आखाको रेटिना मा मधुमेह ले गर्दा फोटो नम्बर १ मा जस्तै रगतको को नया नशा ( New vessels ) आइसकेको रहेछ।उहालाई सबै कुरा बताइ तत्काल लेजर गर्ने सल्लाह दियियो तर उहाँ सिधै एक महिना पछि फोटो १ को नशा फुटेर आखाको रेटिना मा रगत आएकोले ( फोटो २ माजस्तो)दृस्टी एकदम कम ( २ फिटसम्म मात्र देख्न सक्ने ) गरि आउनु भयो।

किन यस्तो भयो त?
उहालाई एक महिना पहिले बताएजस्तै तत्काल लेजर गरेको भए त्यो रगतको नया नशा ( New vessel ) बिस्तारै हराएर जान्थ्यो र आज यसरी रगत आएर दृस्टी जादैन्थ्यो।
अनुरोध
Please refer every Diabetic patient for dilated Retina examination even if he/ she has perfect vision and no eye problem at all.Timely treatement saves vision
-Dr Gyanu Raja

नेपाल प्रहरीको नयाँ भर्ना सम्बन्धी सूचना!नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न पदमा भर्ना खुलाएको छ। इच्छुक नेपाली नागर...
29/03/2025

नेपाल प्रहरीको नयाँ भर्ना सम्बन्धी सूचना!

नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न पदमा भर्ना खुलाएको छ। इच्छुक नेपाली नागरिकहरूले Online Recruitment Management System (ORMS) मार्फत careers.nepalpolice.gov.np वेबसाइटमा आवेदन दिन सक्नेछन्।

पदहरू र संख्या

✅ सूचना प्रविधि निर्देशनालय

इन्जिनियरिङ्ग, सञ्जाल सुरक्षा, सूचना प्रणाली व्यवस्थापन, हार्डवेयर आदि पदहरूमा भर्ना

जम्मा: ४२ पद

✅ भौतिक निर्देशनालय

सिभिल इन्जिनियरिङ्गका लागि १ पद

✅ नेपाल प्रहरी अस्पताल

स्वास्थ्य सम्बन्धी पदहरू (MBBS, फिजियोथेरापिस्ट, Optometrist, फार्मासिस्ट, स्टाफ नर्स आदि)

दरखास्त दिने म्याद
फोटोमा पढ्नुहोस्।

दरखास्त सङ्कलन र दर्ता हुने स्थान: नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, भर्ती छनोट शाखा, नक्साल

महत्वपूर्ण जानकारी

आवेदन अनलाइन मार्फत मात्र गर्न सकिन्छ।

विस्तृत जानकारी नेपाल प्रहरीको औपचारिक वेबसाइट मा उपलब्ध छ।

‼️ योग्य उम्मेदवारहरूलाई समयमै आवेदन दिन अनुरोध गरिन्छ।
सफल भविष्यको लागि नेपाल प्रहरीले तपाईलाई अवसर दिन्छ! लेखेको कुरामा भन्दा नि फोटोमा हेर्नुस्।

Address

Nepal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when आँखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share