सानो बजार-जोरपाटी

सानो बजार-जोरपाटी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सानो बजार-जोरपाटी, Footwear Store, Gokarneshwor-5,Jorpati, Kathmandu.

यहाँ एकै छानामुनि १५६ वटा स्टल भित्र विभिन्न ब्रान्डका लेडिज, जेन्स, बच्चाबच्चीका कपडा,जुत्ता चप्पल,लगेज तथा स्कुल ब्याग,इलेक्ट्रोनिक सामाग्री,कस्मेटिक सामाग्री का साथै गिफ्ट तथा खेलौना एकै ठाउँमा पाइन्छ। साथै चिया नास्ताको लागि पनि सेवामा हाजिर छौं ।

15/01/2026

दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ जोरपाटी, सानो बजार

15/01/2026

ट्राफिक सप्ताहमा सानो बजार ब्यवसायी समुहको सहभागिता

सानो बजार ब्यवसायी समूह सन्चालनको३३औं बर्ष प्रवेशको सु:खद अवसर पारेर आयोजीत बृहत बनभोज कार्यक्रममा स्वीजरल्यान्ड पार्कमा...
06/01/2026

सानो बजार ब्यवसायी समूह सन्चालनको३३औं बर्ष प्रवेशको सु:खद अवसर पारेर आयोजीत बृहत बनभोज कार्यक्रममा स्वीजरल्यान्ड पार्कमा गोकर्नेस्वर नगर प्रमुख दीपक कुमार रिसाल, नगर प्रवक्ता एवं वडा अध्यक्ष नारायण बहादुर सुबेदी , बागमती प्रदेशका पुर्व मन्त्री रामेश्वर फुयाँल,पुर्ब साम्सद कृष्ण बहादुर राइ,प्रमुख प्रशासकीय अधिकृत यमनारयन गौली लगायत स्थानिय प्रतिष्ठीत ब्यक्तिहरु समेतकोे समुपस्थितिमा भव्यताका साथ सम्पन्न गरीयो।

२०८२ भदौ २३ र २४ गते भएको जेन्जीहरुको आन्दोलनबाट धोस्त भएको ट्राफिक प्रहरी बृत बौद्धलाई १सेट सोफा सेट  सानो बजार ब्यवसाय...
16/10/2025

२०८२ भदौ २३ र २४ गते भएको जेन्जीहरुको आन्दोलनबाट धोस्त भएको ट्राफिक प्रहरी बृत बौद्धलाई १सेट सोफा सेट सानो बजार ब्यवसायी समुहका सल्लाहकार,गोकर्नेस्वोर नगरपालिका नगर प्रबत्ता एबम गो.न.पा.वडा नम्बर ५ का वडा अध्यक्ष आदरणीय दाजु नारायण बहादुर सुबेदीको प्रमुख आतीत्तेथामा ;सानो बजार ब्यवसायी समुहका अध्यक्ष बद्री खतिवडा लगायत सानो बजार ब्यवसायी समुहका ब्यवसायीहरुको उपस्थितमा सोफा सेट हस्तान्तरण कार्यक्रम सम्पन्न गरीयो ।

03/09/2024
03/09/2024

सानो बजार ....

Address

Gokarneshwor-5,Jorpati
Kathmandu

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when सानो बजार-जोरपाटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share