08/01/2025
आउनुहोस सहभागी बनौं,
स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं ।
स्वदेशी उत्पादन तथा सेवाहरुको बृहत प्रदर्शनी ।
स्वदेशी उत्पादन तथा सेवालाई प्रवर्द्धन गर्ने हाम्रो अभियानमा तपाइलाई स्वागत छ।
एक्स्पो को उद्देश्यहरू:
🇳🇵 स्वदेशी उद्योग र व्यवसायलाई प्रोत्साहन गर्नु।
🇳🇵स्वदेशी उत्पादनहरूको बजार विस्तार गर्नु।
🇳🇵आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुर्याउनु।
🇳🇵 उद्यमशीलता र लगानीको सम्भावनाहरू उजागर गर्नु।
🇳🇵१५० भन्दा बढी स्वदेशी स्टलहरु एकै ठाँउमा ।
🇳🇵१० हजार भन्दा बढी अपेक्षित अबलोकन कर्ता।
🇳🇵४० भन्दा बढी शुद्ध नेपाली पश्मिनाका स्ट्लहरु
🇳🇵नेपाली रैथाने खानाका परिकारहरु।
🇳🇵च्याङ्ग्रा देशी पश्मिना सम्मको प्रत्यक्ष निर्माण प्रक्रिया ।
🇳🇵स्वदेशि लुगा र पश्मिनाको फेसन शो।
💡आफ्नो स्टल आजै सुरक्षित गरि विशेष छुट पनि प्राप्त गर्नुहोस।
मिति: १०- १२ माघ २०८१ | 23-25 January 2025
स्थान: Bhrikutimandap Exhibition Hall, Kathmaandu
समय : 10am-6pm
For more details:
www.eventsansar.com
014168484, 9851117584, 9848012714
[email protected]