25/12/2024
Tiny Steps Supply मा अब 'Baby Carry Bag' सुपथ मुल्यमा पाउनुहोस्। 🤩
आफ्नो साना नानीबाबुलाई Carry Bag मा Safe तरिकाले बोक्नुहोस्।
यसका विशेषताहरुः
✔️ Pure Cotton ले बनेको र बच्चाको लागि एकदम Comfortable.
✔️ पछाडि, अगाडी, Side मा बोक्न मिल्ने ।
✔️ बच्चाको Size अनुसार बढाउन र घटाउन सकिने ।
✔️ धेरै बेर बोकिराख्नु परेमा सजिलो हुनका साथै , हात दुख्ने समस्याबाट पनि मुक्ति ।
✔️ राम्रो कपडा तथा High-quality भएको ।
✔️ बाइक चढ्दा पनि प्रयोग गर्न मिल्ने ।
✔️ बच्चाको ढाँडको लागि एकदम राम्रो सपोर्ट।
अर्डर गर्नको लागि तलको “SEND MESSAGE”’ Button थिच्नुुहोस अथवा 9763704283 मा कल गर्नुहोस्।
छिटो गर्नुहोस्, अत्याधिक अर्डर आएकोले यो सामान हामीसँग सिमित संख्यामा मात्र उपलब्ध छ।
📝 NOTE: हामीले Wholesalers र Retailers दुवैलाई सूपथ मूल्यमा सामानहरु पनि प्रदान गर्दछौँ।
Delivery All Over Nepal 🚚 ®