Hathi Chhap Chappal

Hathi Chhap Chappal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hathi Chhap Chappal, Footwear Store, Kathmandu.

28/08/2025

चाहे उकालो होस् वा ओरालो, हात्तीछाप चप्पलको साथ पाइला रोकिदैन।

पर्वको रौनकसंगै हात्ती छाप रोजेर, नाच्नुहोस् मन खोलेर। समस्त नेपाली नारीहरुमा महान् चाड हरितालिका तीजको विशेष शुभकामना व...
26/08/2025

पर्वको रौनकसंगै हात्ती छाप रोजेर, नाच्नुहोस् मन खोलेर। समस्त नेपाली नारीहरुमा महान् चाड हरितालिका तीजको विशेष शुभकामना व्यक्त गर्दछौं।

जिन्दगीको बाटोमा ठेस लाग्दा समात्ने हात र कहिल्यै नछुट्ने साथ दिनुहुने प्यारा बुवालाई नमन। समस्त महान् बुबाहरुलाई हात्ती...
23/08/2025

जिन्दगीको बाटोमा ठेस लाग्दा समात्ने हात र कहिल्यै नछुट्ने साथ दिनुहुने प्यारा बुवालाई नमन। समस्त महान् बुबाहरुलाई हात्ती छाप चप्पलको तर्फबाट बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

20/08/2025

Caption:

समय बदलियो, तर साथ उही ।

हात्तीछाप चप्पल - हरेक पाइलामा, सधैं साथमा ।

तपाईं शहरमा हुनुहुन्छ वा गाउँमा? जहाँ भए पनि, सहजताको लागि एउटै नाम छ - हात्तीछाप चप्पल!
13/08/2025

तपाईं शहरमा हुनुहुन्छ वा गाउँमा? जहाँ भए पनि, सहजताको लागि एउटै नाम छ - हात्तीछाप चप्पल!

पवित्र बन्धन, मजबुत साथ।हात्ती छाप चप्पलको तर्फबाट सम्पूर्ण नेपालीहरूमा जनै पूर्णिमा र रक्षा बन्धनको हार्दिक शुभकामना।  ...
09/08/2025

पवित्र बन्धन, मजबुत साथ।

हात्ती छाप चप्पलको तर्फबाट सम्पूर्ण नेपालीहरूमा जनै पूर्णिमा र रक्षा बन्धनको हार्दिक शुभकामना।

25/07/2025

हात्तीछाप चप्पल जे कामको लागि जता जान पनि ठीक छ।

माटो विदेशी तर पाइला नेपाली! हात्ती छाप चप्पल: परदेशमा पनि आफ्नोपनको याद दिलाउँछ।
06/06/2025

माटो विदेशी तर पाइला नेपाली! हात्ती छाप चप्पल: परदेशमा पनि आफ्नोपनको याद दिलाउँछ।

Effortlessly cool, totally casual. That's the Hathi Chaap’s vibe.        
26/05/2025

Effortlessly cool, totally casual. That's the Hathi Chaap’s vibe.

चाहे घर भित्र होस् या बाहिर, हात्ती छाप चप्पलले हरेक पाइला सहज बनाउँछ।         
25/05/2025

चाहे घर भित्र होस् या बाहिर, हात्ती छाप चप्पलले हरेक पाइला सहज बनाउँछ।

तपाईंको हरेक पाइलाको सहयात्री हात्ती छाप चप्पल - घर बाहिर पनि ठिक्क, भित्र झनै चिटिक्क।
15/05/2025

तपाईंको हरेक पाइलाको सहयात्री हात्ती छाप चप्पल - घर बाहिर पनि ठिक्क, भित्र झनै चिटिक्क।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Hathi Chhap Chappal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category