Puspalal TLG

altra lite cctv
23/03/2026

altra lite cctv

दर्चुला पुल निर्माण सर्वेक्षण गएको टोलि हरु होटलमा मासु बियर खाना खादै मस्त छन !त्यो पनि सोजा साजा जनता सङ पुल निर्माण क...
23/03/2026

दर्चुला पुल निर्माण सर्वेक्षण गएको टोलि हरु होटलमा मासु बियर खाना खादै मस्त छन !

त्यो पनि सोजा साजा जनता सङ पुल निर्माण को नाम चन्दा असुलेर छि छि छि.....

17/03/2026

यो कस्तो खालको च्याउ उम्रेछ जंगलमा कसैलाई यो चयाउ को नाम थाहा छ भने कमेन्ट् गर्नुहोस

08/03/2026
08/03/2026

समानुपातिक तर्फको मतगणना Update:
रास्वपा 🔔 : ६,६०,९०९ (५१.५५%)
कांग्रेस 🌳 : २,१८,७७४ (१७.०६%)
एमाले 🌞 : १,७३,६०३ (१३.५४%)
नेकपा ⭐️ : ८४,६८२ (६.६०%)
राप्रपा (हलो) : ४६,७२७ (३.६४%)
श्रम संस्कृति (माटो) : २२,४४८ (१.७५%)
गणना भएको मतः १२,८२,०२३

Address

Udayapur KATARI
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Puspalal TLG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share