03/05/2021
Jalaki Culture Dress House को प्रथम शाखा को Design तिब्र रुप मा अगादी बदेको छ र बिश्व भर माहामारी को रुप मा फैलिएको कोरोना भाइरस को केही कमि भए लगतै संचालन हुने छ Jalaki Culture Dress Hous मा सबै जातिको मौलिक झल्कने पोसाक पाउनु का साथै ornament हरु पनि हजुर हरु को सेवा को लागि राखिने छ