26/01/2026
महिला दिदिबहिनीहरुको सीप क्षमता बिकास गरि आत्मनिर्भर बनाउन हौसला प्रदान गर्ने उदेश्यले ल पु वडा न ८ कार्यालयको आयोजनामा gift Nepal को सहयोगमा सन्चालित ४५ दिने एडभान्स सिलाइ तालिम सम्पन्न ।सम्पुर्ण सहभागी दिदिबहिनीहरुलाइ हार्दिक बधाई तथा शुभकामना #📷️Rabin Dongol