17/10/2026
आदरणीय ग्राहकवर्गमा विजयादशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना! 🎊🌺🪔
हजुरहरू सबैको माया, साथ, विश्वास र निरन्तर सहयोगका लागि हामी अत्यन्तै खुसी तथा आभारी छौँ। ❤️🙏
हजुरहरूको अमूल्य साथ र समर्थन नै हाम्रो प्रेरणा हो। यस पावन पर्वले हजुरहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने हार्दिक कामना गर्दछौँ। 🌸✨
#विजयादशमी२०८३ #दशैँकोशुभकामना #हार्दिकशुभकामना #आदरणीयग्राहकवर्ग 💕