26/03/2026
भावपूर्ण श्रद्धाञ्जली
पैचो पसल प्रा.लि. का संस्थापक एवं प्रवन्ध निर्देशक श्री धुब्रराज न्याैपाने ज्यूको ममतामयी आमा चन्द्रकला न्याैपानेज्यूको असामयिक स्वर्गारोहण भएकोले हामी अत्यन्तै मर्माहत एवम् स्तब्ध भएका छौं ।
यस दुःखद घडीमा दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनि गहिराे समवेदना प्रकट गर्दछौं।
पैचाे पसल प्रालि
#श्रद्धाञ्जली