06/02/2023
मेरो देशको पानी, छिमेकी राष्ट्र पुग्दा गंगा हुन पुग्छ ।
मेरो देशको ढुगां, छिमेकी राष्ट्र पुग्दा भगवान हुन पुग्छ ।
मेरो देशको माटो, छिमेकी राष्ट्र पुग्दा चन्दन हुन पुग्छ ।
मेरो देशको झार, छिमेकी राष्ट्र पुग्दा जडीबुटी हुन पुग्छ ।
मेरो देशको शैनिक, छिमेकी राष्ट्र पुग्दा विर गोरखाली हुन पुग्छ ।
तर विडम्बना… यस्तो देशका हाम्रा नेता, छिमेकी राष्ट्र पुग्दा उनिहरुको गुलाम अनी दलाल हुन पुग्छ । 😞😩