Danfhe.Store

Danfhe.Store Danfhe.Store, 衣料品(ブランド), Nishi-Ikebukuro, Toshimaの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

THIS SUMMER | 2024 •••••WHICH DESIGHN you like  ( A ) or ( B )
28/05/2024

THIS SUMMER | 2024
•••••
WHICH DESIGHN you like ( A ) or ( B )


2024 | SUMMER COLLECTION |     ••••WORKING IN THIS DESIGHN | BOOKING OPEN  | SHIPPING ALL OVER JAPAN . ..........what's ...
19/05/2024

2024 | SUMMER COLLECTION |
••••
WORKING IN THIS DESIGHN |
BOOKING OPEN | SHIPPING ALL OVER JAPAN . ..........
what's your favorite ? Plz comment •••

HIGH QUALITY HOODI STYLE BOMBER JACKET | LIMITED  TIME SALE | SHIPPING ALL OVER JAPAN |
09/11/2022

HIGH QUALITY HOODI STYLE BOMBER JACKET |
LIMITED TIME SALE |
SHIPPING ALL OVER JAPAN |

Happy Dashain (2022)                      to all out there ||
02/10/2022

Happy Dashain (2022) to all out there ||

जनै पूर्णिमा एवं रक्षावन्धनको “ हार्दिक मंगलमय शुभकामना “                                 🙏🏻🙏🏻9/20 Tuesday 18:00 PMNakan...
12/08/2022

जनै पूर्णिमा एवं रक्षावन्धनको
“ हार्दिक मंगलमय शुभकामना “
🙏🏻🙏🏻

9/20 Tuesday 18:00 PM
Nakano Zero Hall
164-0001
Tokyo To Nakano-ku 2 Chome-9-7
東京都中野区中野2丁目9-7

गलकोट क्षेत्रको धार्मिक, सांस्कृतिक, एतिहाँसिक पर्यटकिय पक्षहरु एवं लोक जनजिवनका विभिन्न आयामहरुलाई श्रब्य-दृश्यमा कैद गरेर समग्र गलकोटलाई संसार सामु चिनाउने उदेश्यले आकास यु एस बि थापा भाईले निर्माण गर्नु भएको "गलकोट"नामक वृत चित्र जापानमा प्रदर्शन हुने क्रममा छ।जापानमा रहने धेरै जना गलकोटे मध्य गलकोटको माटोको प्रत्यक्ष सुगन्ध लिने अबसर पाउने सम्भवत हामी नै अन्तिम पुस्ता हौ।आज हामी बर्षौ देखि जापानमा रहेर पनि गलकोटको आकृति आँखा चिम्म गर्दा पनि देख्न सक्छौ मनका आँखाले।सबैका मनले देख्ने गलकोटको आकार अबस्य फरक हुन सक्ला,जसरी घोडाबाँधेबाट देखिने घुम्टे,गाजाको धुरीबाट देखिने घुम्टे ,टेउवा/टोकरीबाट र कोट मैदानबाट देखिने घुम्टेको आकारमा केही फरक हुन्छ।जुन ठाउबाट जस्तो प्रकारले देखेका थियौ अबस्य सोही अनुसार हामीले मनमा सजाएर राखेका छौ गलकोटलाई।अलि सुखले जिन्दगी गुजारा गर्ने प्रयासमा हामी कैयौ बिदेशमा छौ,हामी गलकोटेका छोरा-छोरी गलकोट छोडेर नेपालकै बिभिन्न शहरमा हुनुहुन्छ भने कैयौ जापानमा समेत हुनुहुन्छ,हाम्रा बच्चाहरुले आफ्नै पुर्खौली थातथलो कस्तो थियो भनेर महशुस गर्ने अबसरबाट हामीहरुले नै बन्चित गर्यौ भनौ या उनिहरुको सुन्दर भविस्यबारे सोच्दा यस्तो परिस्थिति आयो।गलकोटमा के कस्ता पर्वहरु मनाईन्थे,कुन ठाउ कस्तो थियो,कुन कुन पर्वमा कुनकुन ठाउमा के के मेला लाग्थे आदि जस्ता कुराहरु सम्भवत हाम्रा छोरा छोरीलाई थाहा छैन होला।गलकोट क्षेत्रको धार्मिक, सांस्कृतिक, एतिहाँसिक पर्यटकिय पक्षहरु एवं लोक जीवनलाई उतारेर तयार भएको “गलकोट” नामक वृतचित्र जापानका बिभिन्न शहरमा प्रदर्शन हुदै छ।पहिलो शो २०२२/०९/२० मंगलबार नाकानो जेरो हलमा प्रदर्शन हुदै छ।गलकोटे धेरै भन्दा धेरै बालबच्चाले गलकोटको बारेमा जानकारी लिन सकुन भन्ने उदेश्यले १० बर्ष मुनिका बालबच्चाका लागि निशुल्क प्रवेशको समेत ब्यबस्था गरेको छ आयोजकले,आजै देखि आफ्नो पुर्ख्यौली थातथलोको बारेमा सामान्य जानकारी गराउदै मानसिक रुपमा आफ्ना बच्चाहरुलाई तयार गर्दै गर्नु होला गलकोटबारे आफ्ना बच्चाहरुलाई जानकारी दिने यो अबसर नगुमाउनु होला र तपाईहरु पनि एकपटक चलदृश्यमा गलकोट हेरेर जन्मभुमिमा रहदाको र रहेको महशुस गर्नु होला।साथै गलकोट बाहिरबाट जापानमा रहनुहुने सम्पुर्णमा एकपटक यो “गलकोट” वृतचित्र हेरेर गलकोटबारे जानकारी लिनु हुन समेत अनुरोध गर्दछु।

Happy New year 2022 !!
31/12/2021

Happy New year 2022 !!

Brother suraj kc Suraj Kc] | supporting Danfhe wear | Thank you || Mr suraj is also a  japanese Driving teacher in Tokyo...
24/11/2021

Brother suraj kc Suraj Kc] | supporting Danfhe wear | Thank you || Mr suraj is also a japanese Driving teacher in Tokyo | anyone who is interested in making japanese driving license , plz contact him . Suraj Kc]

  || Winter Hoodies ||
23/11/2021

|| Winter Hoodies ||

Congratulations !! 2nd year of Togetherness || also thank you so much for choosing our Danfhe   Brand on your special Da...
20/11/2021

Congratulations !! 2nd year of Togetherness || also thank you so much for choosing our Danfhe Brand on your special Day !! we wish you both for you Happy life ahead.

Ram lucky  || yocris subedi  || supporting our Brand || Winter Hoodies \\. Thank you for your support !! Danfhe “ inspir...
11/11/2021

Ram lucky || yocris subedi || supporting our Brand || Winter Hoodies \\. Thank you for your support !! Danfhe “ inspiration of Nepal “

  // Danfhe.store || winter hoodies (2021) with a embroidery logo || Available Now || color available : white , gray & b...
10/11/2021

// Danfhe.store || winter hoodies (2021) with a embroidery logo || Available Now || color available : white , gray & black ||

住所

Nishi-Ikebukuro
Toshima, Tokyo
1710021

ウェブサイト

アラート

Danfhe.Storeがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Danfhe.Storeにメッセージを送信:

共有する

カテゴリー