Bastraलय Men's wear station

Bastraलय Men's wear station Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bastraलय Men's wear station, Clothing (Brand), Banepa 7 Godamchok, Banepa.

18/03/2025

Do vist for all types of men clothes

29/12/2024

Men's wear station
Banepa godamchok Newa kitchen sangai
Do visit

26/12/2024

हाम्रो Bastraलय Men's wear station को opening निमन्त्रणा लाई सुइकार्दै उपस्थित हुनु हुने सम्पुर्ण आफन्त इष्टमित्र साथिभाई लगायत हामी लाई माया हौसला दिनु हुने आदरणीय ग्राहक बर्ग लाई हार्दिक धन्यवाद साथै नमन।।हजुरहरुको माया साथ सहयोगले आज हामी यहाँ सम्म पुग्न सफल भयका छौ ।
तपाईंको उपस्थितिले हाम्रो नयाँ व्यवसायलाई अझ प्रेरणा मिलेको छ।
तपाईंलाई हाम्रो पसलमा स्वागत गर्न पाउँदा हामीलाई गर्व हुनेछ।

सधैं तपाईंको सेवामा,
Bastraलय Men's wear station
शुभकामना हल पारी (नेवा किचन संगै )

24/12/2024

श्रद्धेय ग्राहकज्यू,

हामीलाई अत्यन्तै हर्षका साथ जानकारी गराउन चाहन्छौं कि हाम्रो नयाँ पसलको उद्घाटन समारोह निम्न ,मिति, समय र स्थानमा आयोजना हुँदैछ।
तपाईंको उपस्थितिले हाम्रो नयाँ व्यवसायलाई अझ प्रेरणा मिल्नेछ।

मिति: २०८१/०९/१० गते (बुधबार )
समय: बिहान ८:३० बजे पछाडी
स्थान: बनेपा ७ गोदामचोक

तपाईंलाई यस विशेष अवसरमा सहभागी भई हाम्रो प्रयासलाई समर्थन गर्न हार्दिक निमन्त्रणा गर्दछौं।
कृपया आफ्नो उपस्थिति अनिवार्य गराउनुहोला।

तपाईंलाई हाम्रो पसलमा स्वागत गर्न पाउँदा हामीलाई गर्व हुनेछ।

सधैं तपाईंको सेवामा,
Bastraलय Men's wear station
शुभकामना हल पारी (नेवा किचन संगै )

23/12/2024

Opening date 2024 Dec 25
2081/09/10 On christmas day
Do visit 9 am onwards 🙏
Get
Opening and christmas offer🎉🎊
Location near Newa kitchen, opposit of suvakamana cenema hall

Address

Banepa 7 Godamchok
Banepa

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Bastraलय Men's wear station posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share