14/04/2026
The Shoe Box Nepal को तर्फबाट नयाँ वर्ष २०८३ को शुभकामना सन्देश:
"नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉
यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ उज्यालो ल्याओस्।
हामीलाई विश्वास गरेर साथ दिनुभएकोमा धन्यवाद। आगामी दिनहरूमा पनि तपाईंको साथ र मायाको अपेक्षा गर्दछौं।
– The Shoe Box Nepal परिवार 👟" 🇳🇵❤️