Lydia Ladies Tailor

Lydia Ladies Tailor लेडिजहरूका लागि विभिन्न डिजाईनका ब्लाउज तथा अन्य लुगाहरूका लागि समर्पित

पार्टी तथा भाेजमा जानकाे लागि सारी बनाउनु पर्‍याे?, बेल्ट बनाउनु पर्‍याे? र फल्स राख्नु पर्‍याे ? सम्झनुस्- लिडिया टेलर्...
09/02/2025

पार्टी तथा भाेजमा जानकाे लागि सारी बनाउनु पर्‍याे?, बेल्ट बनाउनु पर्‍याे? र फल्स राख्नु पर्‍याे ? सम्झनुस्- लिडिया टेलर्स- सँपर्क:- 9813192999 तथा 9765432185 , सुर्यबिनायक , गप:ली, भक्तपुर, पार्टी भेन्यू सँगै ।

13/10/2023

OFFER ! OFFER !! OFFER !!!
यहाँ कार्तिक ३० गते भित्रमा हरेक प्रकारकाे लेडिज लुगा सिलाईमा १०% छुट दिईंदै आएकाे छ ।

16/09/2021
अर्डर गर्न ढिला नगर्नुहाेला । "बुटिक हाेईन, बुटिक भन्दा कम छैन, बुटिककाे दाम पर्दैन ।"
16/09/2021

अर्डर गर्न ढिला नगर्नुहाेला । "बुटिक हाेईन, बुटिक भन्दा कम छैन, बुटिककाे दाम पर्दैन ।"

लिडिया टेलर्सकाे नयाँ अाईटम, तपाँईलाई बुटिककाे शुल्क तिर्नै पर्दैन ।
05/02/2021

लिडिया टेलर्सकाे नयाँ अाईटम, तपाँईलाई बुटिककाे शुल्क तिर्नै पर्दैन ।

साेनाम ल्हाेसारकाे लागि तामाँग ड्रेसकाे साथमा
05/02/2021

साेनाम ल्हाेसारकाे लागि तामाँग ड्रेसकाे साथमा

27/05/2020

ग्राहक महानुभावकाे सेवाकाे लागि याे टेलर्स लकडाउनकाे समयमा हरेक बिहान 8 बजेसम्म र बेलुकी 4 बजेपछि खुल्ला रहने जानकारी गराउँदछाैं।

13/04/2020

लिडिया लेडिज् टेलर्स २०७७ साल यहाँहरुकाे खुशी, सुख, समृद्धि, सु-स्वास्थ्यकाे साल हुन सकाेस भन्ने हाम्राे प्रार्थना छ ।

01/04/2020

सुचना सुचना सुचना
अब देखि हजुर हरु लुगा अर्डर गर्न अाउनुहुँदा अनिवार्य रुपमा मास्क लगाएर एक एक जना मात्र भित्र अाईदिनु हाेला ।

01/04/2020

अादरणिय ग्राहक महानुभावहरु यस दु:खद घडिमा सुरक्षित रहनुहाेला, अनावश्यक काममा घर बाहिर ननिस्किनुहाेला ।

29/03/2020

Address

Gapali
Bhaktapur
44800

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779813192999

Website

Alerts

Be the first to know and let us send you an email when Lydia Ladies Tailor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lydia Ladies Tailor:

Share