11/04/2024
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुबा आमा दाजुभाई तथा दिदीबहिनीहरुमा मुश्लिम धर्मावलम्बीहरूको महान् चाड ईद - उल फित्र पर्वको पावन अवसरमा इद मुबारक ले अभिनन्दन गर्दै सुस्वास्थ्य,दीर्घायु र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
जय नेपाल!!!