United shoe palace

United shoe palace All item of footwear for Gents, ladies and babies.

Har.har mahadev.......
25/07/2022

Har.har mahadev.......

18/07/2020
17/11/2019
Gpldstat P.U
05/11/2019

Gpldstat P.U

New arrival ..
24/12/2018

New arrival ..

New sport shoe
29/09/2018

New sport shoe

शिखर सुजको फेरि आयो ‘पाडो किन्दा भैंसी उपहार’, जुत्ता किन्दा कार उपहार पाइने काठमाडौं–शिखर सुजले नजिकिँदै गएका दशैतिहारल...
23/09/2018

शिखर सुजको फेरि आयो ‘पाडो किन्दा भैंसी उपहार’, जुत्ता किन्दा कार उपहार पाइने काठमाडौं–शिखर सुजले नजिकिँदै गएका दशैतिहारलगायतका चाडबाडलाई लक्षित गर्दै फेरि आयो पाडो किन्दा भैंसी उपहार योजना ल्याएको छ । दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने चाड भएकाले ग्राहकलाई उनीहरुको रोजाइ अनुसारका नयाँ डिजाइनका जुत्ता भर्खरै बजारमा ल्याएको शिखरले हरेकलाई हात खाली नजाने गरी उपहार योजना समेत ल्याएको हो । यस योजनामा जुत्ता किन्ने ग्राहकमध्ये एक जनाले बम्परमा कार उपहार पाउने छन् । ग्राहकले २ हजार रुपैयाँभन्दा बढी मूल्यका हरेक जुत्ता खरिदमा लेडिज स्यान्डल उपहार पाउने शिखरले जनाएको छ । कम्पनीले हरेक जुत्ता चप्पल खरिद गर्ने उपभोक्तालाई हात खाली नजाने गरी स्क्र्याच कुपन समेत उपलब्ध गराउने छ । स्क्र्याचमा हरेकले नगद उपहार पाउने शिखरका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली बिजेताले ह्यच्ब्याक कार जित्ने छन् । शिखरले चाडबाडलाई लक्षित गरेर भर्खरै १ सयभन्दा बढी प्रकारका नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । ती डिजाइनमा पार्टी सुज, स्पोर्टस् सुज, क्याजुअल सुजका विभिन्न मोडल छन् । नेपाली जुत्तामध्ये धेरै ग्राहकको रोजाइमा पर्दै आएको शिखरले युवायुवती, स्कुले विद्यार्थी, कामकाजी ब्यक्तित्वहरुलाई लक्षित गरेर हरेक सिजनमा नयाँ डिजाइनका जुत्ताचप्पल उत्पादन गरेर बजारमा लैजाँदै आएको छ । शिखरका पार्टी, स्पोर्टस, क्याजुअल जुत्ताबाहेक लेडिज तथा जेन्स स्यान्डल, कलेज/ स्कुल शु र अफिसियल शु बजारमा छन् । नेपाली जुत्तामध्ये शिखर सबैभन्दा बढी विक्ने जुत्ता हो । कम्पनीले ग्राहकलाई ढुक्क भएर जुत्ता लगाउन सक्ने गरी आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ ।,

New available
21/09/2018

New available

New arrival  shoe...
19/03/2017

New arrival shoe...

New models shoes
27/08/2016

New models shoes

Address

Milan Road, Naryangadh
Bharatpur
00977.9845288531

Telephone

9845288531

Website

Alerts

Be the first to know and let us send you an email when United shoe palace posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category