14/06/2026
Are You Ready Freshers???
के हजुरहरू SEE, +2 वा कक्षा ८ भन्दा माथिको पढाइ सकेर "अब यत्तिकै के गर्ने होला?" भनेर सोचिरहनु भएको छ? यदि सोचिरहनु भएको छ भने, हामीले हजुरहरूको लागि भारी छुटमा क्लासेस (कक्षाहरू) सुरु गरिसकेका छौँ। त्यसैले, यदि हजुरहरू इच्छुक हुनुहुन्छ भने हामीसँग जोडिएर फेसन डिजाइनिङ (Fashion Designing) को कक्षाहरू लिन सक्नुहुनेछ।