27/08/2026
सक्दो सहयोग गरौ....
फेरी उठ्नेछौ हामि मिलेर उठाउनु पर्छ देश......
❤️ Rest in Peace 🕊️
बाढीले घर मात्रै बगाएन,
कसैको आमा-बुबाको सहारा, कसैको दाजु भाइ,
कसैको जीवनसाथी र कसैको सिङ्गो संसार नै
बगाएर लग्यो।
हिजो धेरै घरका ढोकाहरू आफ्ना मान्छेको
पर्खाइमा छन्… तर उनीहरू कहिल्यै फर्केर आउने
छैनन्।
भगवानले दिवंगत आत्माहरूलाई शान्ति दिऊन्,
अनि शोकमा डुबेका परिवारलाई यो पीडा सहने
शक्ति दिऊन्। 🕊️❤️