08/08/2026
केरे....केरे...? राजतन्त्रमा बोल्न पाइँदैनथ्यो रे,,,!!!😥
अरे पागल एकचोटी हर्केको श्रम संस्कृति पार्टीमा जा। बल्ल तलाई राणा शासन याद आउँछ।😥 गीत गाउन नजाने केन्द्रीय सदस्यता चैट,,🤣 हर्केको फोटो भएको टिसर्ट नलगाई श्रमदाता र मासु भात चैट,,,😁 हर्केको आलोचना गरे पार्टी सदस्यता चैट,,,,😃 जय हर्कपाद🤣