Gen z butwal

Gen z butwal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gen z butwal, Tilottama, Butwal.

13/09/2025

Rest in peace beautiful souls…🥺🕊️

सुरक्षाकर्मी तथा आन्दोलनकारी लगायत सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामनाका लागि उपस्थित भई दीप प्रज्वलन गरिदिनु ह...
13/09/2025

सुरक्षाकर्मी तथा आन्दोलनकारी लगायत सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामनाका लागि उपस्थित भई दीप प्रज्वलन गरिदिनु होला। 🙏
२०८२/०५/२८
शनिबार
साँझको ६:३० बजे
📍 Gen-Z Park (पुस्पलाल पार्क)

B***n :प्रिय Gen Z,तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको...
13/09/2025

B***n :
प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।

वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन...
12/09/2025

यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाइहरूसँग छ भने कृपया हामीलाई [email protected] मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं ।

तपाईहरूको गोपनियता कायम रहनेछ ।

#नेपालप्रहरी

12/09/2025
President Of Nepal releases his statement! राष्ट्रपतिको छोटो वक्तव्य! 😶
11/09/2025

President Of Nepal releases his statement!
राष्ट्रपतिको छोटो वक्तव्य! 😶

11/09/2025
Nepal Army's new notice for Curfew!
10/09/2025

Nepal Army's new notice for Curfew!

Discord is running on waiting for appropriate candidates to run our nation…Jay Nepal 🇳🇵
10/09/2025

Discord is running on waiting for appropriate candidates to run our nation…
Jay Nepal 🇳🇵

नेपालमा घुम्न आएका विदेशीहरूलाई सहयोग गर्नको लागि नेपाली सेनाले अनुरोध गरेको छ।
10/09/2025

नेपालमा घुम्न आएका विदेशीहरूलाई सहयोग गर्नको लागि नेपाली सेनाले अनुरोध गरेको छ।

Address

Tilottama
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Gen z butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gen z butwal:

Share