30/04/2024
आदरणीय ग्राहकमानुभावहरु नमस्कार ! बिशेश हजुरहरुको सौर्न्दर्यता लाई मध्यनजर गरि बिगत तीन बर्ष अघिदेखि निरन्तर सेवा प्रधान गरिरहेको यश फेसन हव( कपडा पसल) हाल को ठाँउ भन्दा केही अघि उत्तर दिशा तर्फ महेन्द्रगेट बाट ५०मि दक्षिण मा सरेको जानकारी गराउदछौ।