Samiksha कोईराला

Samiksha कोईराला Sr. Agency Manager
Sanima Reliance Life Insurance
9802107406

05/08/2026

कि त फाइन तिरेर बिमा सुचारु गर्नुस कि त कन्ट्रयाक्ट तोडेर आफूले जम्मा गरेको किस्ता रकम फिर्ता लानुस । बिमा कम्पनिलाई बदनाम नगर्नुस 🙏

30/07/2026

धनी बन्ने हतार छ, तर बचत गर्ने फुर्सद छैन। यस्तो सोचले बैंक खाता होइन, बहाना मात्र भरिन्छ।

30/07/2026

बचत भनेको खर्चपछि बाँकी रहेको पैसा होइन, भविष्यका लागि छुट्याइएको सम्पत्ति हो।

30/07/2026

धनी बन्ने सपना ठूलो कमाइबाट होइन, नियमित बचतबाट सुरु हुन्छ।

☺️ तपाईहरुको साथ र विश्वास बिना यो सम्भव थिएन । म कृतज्ञ छु 🙏🥹
28/07/2026

☺️ तपाईहरुको साथ र विश्वास बिना यो सम्भव थिएन । म कृतज्ञ छु 🙏🥹

सानिमा रिलायन्स क्लब स्किम ८२/८३ अन्तर्गत गोधूलि क्लबको लागि योग्य हुनु भएकोमा एजेन्सी म्यानेजर श्री समीक्षा कोइराला ज्यूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ।

कमाइले मात्र भविष्य बन्दैन, सही योजनाले भविष्य सुरक्षित बनाउँछ। जीवन बीमा त्यसैको आधार हो।
27/07/2026

कमाइले मात्र भविष्य बन्दैन, सही योजनाले भविष्य सुरक्षित बनाउँछ। जीवन बीमा त्यसैको आधार हो।

बिमा प्राधिकरणको कडा चेतावनि 🫵🏻
27/07/2026

बिमा प्राधिकरणको कडा चेतावनि 🫵🏻

26/07/2026

सफल मानिसले केवल कमाउँदैन, कमाएको सम्पत्ति र परिवारको भविष्य पनि सुरक्षित गर्छ।

26/07/2026

आज बचत गर्ने बानीले भोलि परिवारलाई आत्मनिर्भर बनाउँछ।

25/07/2026

साँचो माया शब्दले होइन, भविष्य सुरक्षित गर्ने निर्णयले प्रमाणित हुन्छ।

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Samiksha कोईराला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share