नौलो क्रान्ति

नौलो क्रान्ति यो पेज लाइक,फलो गरि युवाहरु जोडिनुहोला ,नौलो क्रान्ति जारि छ

🌿 विदेशबाट फर्किनु भयो?अब आफ्नै देशमा केही ठूलो र अर्थपूर्ण काम गर्ने समय आएको छ 🇳🇵📍 Radha Hills Nature and Agrotourism ...
27/05/2026

🌿 विदेशबाट फर्किनु भयो?
अब आफ्नै देशमा केही ठूलो र अर्थपूर्ण काम गर्ने समय आएको छ 🇳🇵
📍 Radha Hills Nature and Agrotourism Pvt. Ltd. मा
हामी प्रकृति, कृषि, पर्यटन र आध्यात्मिकतालाई जोडेर नयाँ गाउँ–आधारित जीवनशैली निर्माण गर्दैछौं।
🔸 हामी के गर्दैछौं ?
🍊 सुन्तला, कागती, अम्बा, एभोकाडो, पर्सिमन लगायत फलफूल खेती
🌱 गुणस्तरीय बिरुवा उत्पादनका लागि नर्सरी स्थापना
🐝 मौरी पालन तथा हनी पार्क निर्माण
🏡 होमस्टे र फार्म स्टे सञ्चालन
⛺ टेन्ट क्याम्पिङ, ट्री हाउस र प्राकृतिक बसाइ अनुभव
🧘 आध्यात्मिक रिट्रिट तथा ध्यान केन्द्र
🚜 अर्गानिक तथा प्राकृतिक कृषि अभ्यास
🎥 कृषि, पर्यटन र गाउँजीवनलाई जोड्ने डिजिटल प्रमोशन
अब हामी खोजिरहेका छौं —
मेहनती, इमानदार र गाउँमै भविष्य बनाउन चाहने युवाहरु, विशेषगरी विदेशबाट फर्किएका दाजुभाइ तथा दिदीबहिनीहरू।
💡 यहाँ काम मात्र होइन,
सीप, साझेदारी, स्वरोजगार र दीर्घकालीन अवसर पनि छ।
“विदेशको पसिना अब आफ्नै माटोमा लगाऔं।” 🌱🇳🇵
📩 इच्छुकले आफ्नो विवरण पठाउन सक्नुहुन्छ: • नाम
• ठेगाना
• विदेश अनुभव
• रुचि भएको क्षेत्र
• सम्पर्क नम्बर
🇳🇵

🌿 गाउँ फर्किन चाहनुहुन्छ?
अब अवसर खोज्न शहर होइन, प्रकृतितिर आउनुहोस्। 🇳🇵
📍 राधा हिल्स नेचर एण्ड एग्रो टुरिजममा
उत्साही, इमानदार र सिक्न चाहने व्यक्तिहरूको खोजीमा छौं।
🔸 होमस्टे सञ्चालन
🔸 फार्म स्टे तथा कृषि कार्य
🔸 फलफूल बगान व्यवस्थापन
🔸 आध्यात्मिक रिट्रिट सहयोग
🔸 पर्यटक आतिथ्यता
🔸 अर्गानिक जीवनशैली
👉 बस्न, सिक्न र कमाउन सकिने वातावरण
👉 परिवार जस्तै आत्मीयता
👉 आफ्नै गाउँमा स्वरोजगारको अवसर
“काम मात्रै होइन, जीवनशैली परिवर्तनको यात्रा” 🌱
इच्छुकले आफ्नो: ✔️ नाम
✔️ ठेगाना
✔️ उमेर
✔️ अनुभव/रुचि
✔️ सम्पर्क नम्बर
इनबक्स गर्न सक्नुहुन्छ।
#स्वरोजगार #गाउँफर्कौं

समानुपातिक प्रतिनिधित्वको मर्म विपरीत नचल्न नेतृत्वलाई आग्रह गर्ने  रास्वपाका युवा नेता तथा सामाजिक अभियान्ता विशाल राज ...
01/01/2026

समानुपातिक प्रतिनिधित्वको मर्म विपरीत नचल्न नेतृत्वलाई आग्रह गर्ने रास्वपाका युवा नेता तथा सामाजिक अभियान्ता विशाल राज महतको मकवानपुर क्षेत्र न १ मा उम्मेद्बारीको चर्चा ।

15/12/2025

शिबम सिमेन्टको अत्याचार ,प्रशासनले देख्दैन ,पार्टीहरु मौन जनता सोध्दैछ्न नेताको मुखमा के ले टालियो जनता रोगी अनि प्रकृतिको बिनाश गर्दा पनि बोली फुट्दैन ?

23/10/2025

Address

Bus Park
Hetauda Bazar
0977

Telephone

9811241002

Website

Alerts

Be the first to know and let us send you an email when नौलो क्रान्ति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share