13/04/2026
आदरणीय ग्राहकवर्गमा नमस्कार 🙏
यहाँहरूलाई जानकारी गराउन चाहन्छु कि मैले मेरो पसल बिक्री गरिसकेको छु।
साथै, अब छिट्टै नै तपाईंहरूको सुविधाका लागि घरबाटै अनलाइन सेवा सुरु गर्ने तयारी गरिरहेको जानकारी पनि गराउन न्छु 🛍️
चाँडै नै थप जानकारी सहित पुनः उपस्थित हुनेछु।
यहाँहरूको माया, साथ र विश्वासका लागि हार्दिक धन्यवाद 🙏