Itahari Online Shopping & Venus Fashionwear Horizon Fashion Collection

  • Home
  • Nepal
  • Itahari
  • Itahari Online Shopping & Venus Fashionwear Horizon Fashion Collection

Itahari Online Shopping & Venus Fashionwear  Horizon Fashion Collection Branded garments and shoes at a reasonable price.

Track suit available
13/02/2024

Track suit available

13/09/2022

छोराछोरीको त के कुरा ७० काटेका हजुरबा/आमा लाई समेत जन्मदिन, विवाह, चौरासी, वैतरणी जे मा पनि केक कटाउने र वाइन ह्वीस्की चखाउने शिक्षित र महारानीको श्रद्धाञ्जलीमा वेदमन्त्र उच्चारण गर्ने रूढीवादी।
सुनको बटुकोमा भिख माग्ने हामी।
बजाऔं ताली। 🤔🤔🤔

पुरुषहरुका लागी ६  पहिरन सुझाव:१) किशोर अवश्थाको जस्तो पहिरन छोड्नुहोस् !२) परिपक्क देखिनको लागी रङ्गी-चङ्गी कपडा कम प्र...
25/07/2021

पुरुषहरुका लागी ६ पहिरन सुझाव:
१) किशोर अवश्थाको जस्तो पहिरन छोड्नुहोस् !
२) परिपक्क देखिनको लागी रङ्गी-चङ्गी कपडा कम प्रयोग गर्नुहोस् !
३) दराजमा आधारभूत रङ्ग (सेतो, कालो र खरानी) को टि-सर्ट, पुरा बाहुला भएको सर्ट पाइन्ट अवश्य राख्नुहोस !
४) अनावश्यक माला/बाला हटाउनुहोस ! तर स्तरीय र चाड पर्व अनुरुप अवश्य पहिरिनुहोस !
५) कपडाको आकार (size) सकेसम्म टमक्क मिलेको तर सहज हिड्न, दौडन सक्ने (fit with comfort) हुनुपर्छ !
६) शरीरको आकार र छालाको रङ्ग नमिल्ने, कसैको नक्कल नगर्नुहोस् ! यसले हासोको पत्र बनाउछ!

25/07/2021

Fashion for comfort.

25/07/2021
नेपाली राजा तथा संसारभरका हिन्दू धर्मावलम्बीका एक मात्र सम्राट श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहको ७५ औँ जन्मदिवसकाे शुभ...
07/07/2021

नेपाली राजा तथा संसारभरका हिन्दू धर्मावलम्बीका एक मात्र सम्राट श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहको ७५ औँ जन्मदिवसकाे शुभकामना।

05/07/2021


Address

NEAR TANGRA BRIDGE
Itahari
56705

Opening Hours

Monday 08:00 - 21:00
Tuesday 08:00 - 21:00
Wednesday 08:00 - 21:00
Friday 08:00 - 21:00
Saturday 08:00 - 21:00
Sunday 08:00 - 21:00

Telephone

+9779852057756

Website

Alerts

Be the first to know and let us send you an email when Itahari Online Shopping & Venus Fashionwear Horizon Fashion Collection posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Itahari Online Shopping & Venus Fashionwear Horizon Fashion Collection:

Shortcuts

Share