18/10/2024
नेपालीहरुको महान पर्व विजया दशमी ,शुभ दीपावली एवं छठ पर्व 2081 को शुख्द उपलक्ष्यमा सम्पूर्ण आमाबाबू दाजुभाई तथा दिदीबहिनी साथै स्वदेश तथा बिदेशमा रहनु भएका समस्त आम नेपालीजनहरुमा शुख , शान्ति स्मृद्धि एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।