16/07/2025
१ लाख रुपैयाँ घुससहित मेयर पक्राउ ।
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात प'क्राउ परेका छन्। अख्तियारको बर्दिबास टोलीले कार्यालयमै घुस लिँदै गरेको अवस्थामा बुधबार दिउँसो नियन्त्रणमा लिएको हो।