28/05/2026
ईद उल अदा (बकर ईद) को पावन अवसरमा हार्दिक शुभकामना! 🌙✨
राइटवेयर शर्टिङ सूटिङ एण्ड टेलरिङ जोन, दमक-६ फर्निचर लाइनका तर्फबाट हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरू तथा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा ईद उल अदा (बकर ईद) को पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यो पवित्र पर्वले तपाईंको जीवनमा खुशीयाली ल्याओस्, आपसी भाइचारा र सद्भाव अझ मजबुत बनाओस्।
ईद मुबारक! (Eid Mubarak!) 🤝❤️
हाम्रो ठेगाना:
📍 राइटवेयर शर्टिङ सूटिङ एण्ड टेलरिङ जोन
🏠 दमक-६, फर्निचर लाइन, झापा, नेपाल