24/03/2023
महिनावारीको बेला साच्चिनै निकै गाह्रो हुन्छ।
शारीरिक थकान र जिउ दुख्ने जस्ता कुराहरूले निक्कै नै अप्ठेरो बनाउँछ।
र त्यसमाथि Leakage नहोस् भनेर सारै नै ध्यान दिएर हिँड्न पर्दछ।
Leakage नहुनलाई Sanitary Pad ले मात्र काम गर्दैन।
त्येसैले हामीले तपाईंको महिनावारी को समस्यालाई नजर गरी Leakage Proof Panties बजारमा ल्याएका छौ ।
यसका विशेषताहरु:
✅ Leak नहुने जसले गर्दा तपाईंको लुगा,तन्ना अनि अरु सामानहरुमा दाग लाग्न नदिने ।
✅ लामो समय सम्म प्रयोग गर्दा पनि यसबाट कुनै गन्ध आउँदैन।
✅ पटक पटक प्रयोग गर्न सकिने ।
✅ साधारण पेन्टी जस्तै सजिलो ।
हाम्रो स्पेशल Offer अन्तर्गत अहिले नै Order गर्नु भएमा पाउनु हुनेछ रु 100/- छुट ।
यो छुट आजकै दिन सम्मको लागि मात्र रहन्छ । तलको "SEND MESSAGE"' Button थिच्नुु भई (अथवा 9828897351 मा Call गरेर) आजै Discount सुरक्षित गर्नुहोस्।
P.S तपाईंहरुको सुरक्षाको लागि हामीले सबै Safety Measure हरु प्रयोग गरेर Delivery को व्यवस्था मिलाएका छौ।